Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


आज वर्षा र हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। आज (सोमबार) बिहान गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । साथै बाँकी भू-भागमा

नेपाल टी–ट्वान्टी क्रिकेट : आज दुई खेल हुँदै

काठमाडौं । नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा सोमबार दुई खेल हुँदैछन् । दुवै खेल कीर्तिपुरस्थित टियु मैदानमा हुनेछ । सोमबारको पहिलो खेलमा फार वेस्ट युनाईटेड र काठमाडौं नाईट्सको सामना गर्दैछ ।

विश्वकपले रोकिएको इंग्लिस प्रिमियर लिगका खेलहरु आजबाट हुँदै

काठमाडौं । विश्वकप फुटबलका कारण रोकिएको इंग्लिस प्रिमियर लिगका खेलहरु सोमबारबाट सुरु हुँदैछन् । यो वर्ष हिउँदमा विश्वकप फुटबल आयोजना गरिँदा प्रिमियर लिगका खेलहरु बीचमै रोकेर खेलाडीहरु आ–आफ्नो देशको प्रतिनिधित्वि

अमेरिका-क्यानाडा हिमपात: ३८ जनाकाे मृत्यु, एकै दिन साढे ५ करोड मानिस प्रभावित

काठमाडौं । अमेरिका र क्यानडामा चिसो आँधीसहितकोका कारण मृत्यु हुनेको संख्या ३८ जना पुगेको छ । हिमपातका कारण आइतबार मात्रै ५ करोड ५० लाख मानिस प्रभावित भएका हुन् । चिसो

अफगानिस्तानमा गैरसरकारी संस्थाहरूले काम रोक्ने

काठमाडौं । अफगानिस्तानको तालिवान सरकारले महिलाहरुलाई कुनै पनि गैरसरकारी संघ संस्थामा काम गर्न नपाउने गरी प्रतिबन्ध लगाएपछि त्यहाँ कार्यरत ३ वटा मुख्य एनजीओले आफ्ना काम रोक्ने भएका छन् । केयर

प्रधानमन्त्री प्रचण्डको सपथ ग्रहण आज

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सपथ ग्रहण सोमबार अपरान्ह हुने भएको छ । राष्ट्रपति कार्यालयले सोमबार अपरान्ह ४ बजे नवनियुक्त प्रधानमन्त्री प्रचण्डको सपथ ग्रहणको कार्यक्रम तय भएको

प्रक्रिया पूरा गर्न मात्रै धान खरिद

काठमाडौं । खाद्य व्यस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रक्रिया पूरा गर्न मात्रै धान खरिद गरिदिँदा किसान मारमा परेका छन् । खाद्यले धान किन्न सुरू गरेपछि खुशी भएका किसान आफूसँग भएको

एमालेबाट को बन्ला राष्ट्रपति ?

काठमाडौं । एमालेले प्रधानमन्त्री माओवादीलाई छोड्दा आफूले राष्ट्रपति लिने सहमति गरेको छ । एमाले र माओवादीबीच राष्ट्रपति एमालेलाई दिने सहमतिसँगै एमालेबाट भावी राष्ट्रपति को बन्ला भन्ने चर्चा सुरु भएको छ

यसरी भत्कियो गठबन्धन

काठमाडौं । सत्तारूढ गठबन्धनभित्र राष्ट्रपति र प्रधानमन्त्री मुख्य दुई पदमा गाँठो थियो । राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा नेपाली कांग्रेसले अडान राख्यो । नेकपा माओवादी केन्द्र राष्ट्रपति छाडेर प्रधानमन्त्री लिन

फेरि बढ्यो कोरोनाको जोखिम

काठमाडौं । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘बिएफ ७’ फैलिन सुरु भएपछि नेपाल पनि पुनः संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सम्भावित जोखिमलाई