काठमाडौं । लागूऔषध र खैरो हेरोइनसहित ३ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा १९ वर्षीय हरिओम महतो, पर्सा बहुदरमाई-१ का २६ वर्षीय प्रमेश्वर साह र मकवानपुर-१० हेटौंडा
काठमाडौं । काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगको आजको पहिलो खेलमा काठमाडौं नाईट्सले फार वेस्ट युनाईटेडलाई जितका लागि ९९ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिनुभएको छ । देउवाले सोमबार बिहान नेकपा (माओवादी केन्द्र) पदाधिकारी बैठक चलिरहेका बेला
काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको छ । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो
काठमाडौं । सात दलीय नयाँ सत्ता गठबन्धनको बैठक सोमबार बोलाइएको छ । सोमबार बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका सात दलको बैठक बोलाइएको
काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार सरकारी निवास बालुवाटार छाड्ने हुनुभएको छ । आइतबार सात दल र तीन स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्रीमा
काठमाडौं । प्रदेश–१ को प्रदेश सभा सदस्यहरुले सोमबार पद तथा गोपनियताको सपथ लिदैछन् । शपथ ग्रहणका लागि सबै तयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले
काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले शेरबहादुर देउवाले पार्टी सभापति तथा संसदीय दलका नेताबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ । सत्ता गठबन्धन जोगाउन नसकेको भन्दै घिमिरेले देउवाले दुवै पदबाट राजीनामा
काठमाडौं । मनकामना केबलकारको प्यानलमा क्षति पुग्दा अनिश्चितकालका लागि सेवा स्थगन भएको छ । मनकामना दर्शन प्रा.लि.का अनुसार विद्युत् आपूर्तिमा भएको समस्याका कारण केबलकारको प्यानलमा क्षति पुगेको हो । मर्मतका