कैलाली । कैलालीमा शनिबार बिहान हाईस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाईते भएका छन् । महेन्द्रनगरबाट लम्कीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश–०२–००१–ज ४०६ नम्बरको हाइस
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी रहेको छ । बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको बैठकमा हालै सम्पन्न चुनावको समीक्षा, सरकारमा सहभागिता, राजनीतिक समिति बैठकको एजेण्डालगायतको
अर्घाखाँची । गुल्मीको पुर्कोट दहमा एक युवामाथि खुकुरी प्रहार भएको छ । जिल्लाको मदाने गाउँपालिका-६ का १८ वर्षीय सन्तोष कुँवरमाथि खुकुरी प्रहार भएको हो । कन्के देउरालीमा वनभोज खान गएका
काठमाडौं । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा राजेन्द्रसिंह रावल सर्वसम्मत चयन हुनुभएको छ । शनिबार बसेको दलको बैठकले रावललाई दलको नेता सर्वसम्मत चयन गरेको प्रदेश सचिव तथा
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी रहेकाे छ । साेही बैठकलाई सम्बोधन गर्दै शनिबार पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक परिस्थितिकाे बारेमा समयमा
काठमाडौं । कपिलवस्तुमा नीलगाई मार्ने तीन जना पक्राउ परेका छन् । जिल्लाको यशोधरा गाउँपालिका–८ सिहोखोरको बाणगंगा नदीको बगरमा नीलगाई मारेर मासु भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको
संखुवासभा । संखुवासभाको मेन्छयायम हाइड्रोपावरले अन्तिम परीक्षण सम्पन्न गरेर विद्युत उत्पादन सुरु गरेको छ । चैनपुर नगरपालिका-२ पिलुवा खोलामा निर्मित ४ दशमलव ७२ मेगावाट क्षमताको यस आयोजनाले विद्युत उत्पादन सुरु
काठमाडौं । देशभर यो वर्ष धान उत्पादन करिब ६ दशमलव ९ प्रतिशतले बढेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार यो वर्ष गत वर्षको तुलनामा ३ लाख ५५ हजार
काठमाडौं । बालबालिकाले पढ्न पाउनुपर्छ, उनीहरुको स्वास्थ्योपचार हुनुपर्छ । यो बालबालिकाको मौलिक अधिकार हो । संविधानले नै बालबालिकाको शिक्षा, स्वास्थ्य पाउनुपर्छ भन्ने अधिकारलाई मौलिक हकका रुपमा अंगीकार गरेको छ ।
काठमाडौं । कोरोना संक्रमण फैलिन नदिन नेपालगञ्जस्थित जमुनाहा नाकामा स्वास्थ्य परीक्षणमा कडाई गरिएको छ । भारतबाट नेपाल आउँदै गरेकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालगञ्जस्थित नाकामा सतर्कता अपनाउन थालिएको