Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


चार नयाँ विश्वविद्यालय खोल्ने प्रस्ताव

काठमाडौं । राष्ट्रिय योजना आयोगका (शिक्षा हेर्ने) सदस्य पुष्परमण वाग्लेको संयोजकत्वमा गठित समितिले एकीकृत उच्च शिक्षा ऐन नआउँदै केन्द्रीय विश्वविद्यालय स्थापना गर्न नहुने सुझाव दिएको छ । उच्च शिक्षा नियमन

ईपीएसमार्फत कोरिया जाने कामदारको भिसा शुल्क बढ्यो

काठमाडौं । कोरियन भाषा परीक्षा (ईपीएस) मार्फत दक्षिण कोरिया जाने नेपाली कामदारको भिसा शुल्क केही बढेको छ । नेपालस्थित कोरियन राजदुतावासले यही १ जनवरी २०२३ देखि लागू हुनेगरी भिसा शुल्कमा

सशस्त्रमा भेट्नै परे विभागीय स्वीकृति अनिवार्य

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले मातहतका कर्मचारीलाई कूटनीतिक नियोग तथा राजनीतिक नेतृत्वसँग भेटघाट क्रममा पालना गर्नुपर्ने आचारणसम्बन्धी स्थायी आदेश जारी गरेको छ । यसअघि गृह मन्त्रालयले विभिन्न कूटनीतिक नियोग

राष्ट्रपति/उपराष्ट्रपति चुनावमा व्यावहारिक समस्या

काठमाडौं । देशमा संघीयता कार्यान्वयनमा आएपछि दोस्रोपटक हुन लागेको राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा व्यावहारिक समस्याका कारण निर्वाचन आयोग अलमलमा देखिएको छ । बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आगामी फागुन २९

अंग्रेजी नयाँ वर्ष २०२३ आजदेखि सुरू

काठमाडौं । इस्वी संवतको नयाँ वर्ष सन् २०२३ आज आइतबारदेखि सुरू भएको छ । विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२२ को

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल: पाँच दशकदेखिको सपना पूरा

पोखरा । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झन्डै साढे सात दशकपछि भैरहवामा निर्माण भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गत जेठमा उडान भर्न थालियो । त्यसको आठ महिनामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

विकास र समृद्धिका लागि स्थायी सरकार आवश्यक

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको विकास र समृद्धिका लागि स्थायी सरकार बन्नुपर्ने बताउनुभएको छ । शनिबार पर्वतको कुश्मा बजारमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले पाँच वर्षसम्म एउटै सरकारले

इटहरीमा प्रधानमन्त्री कप क्रिकेट हुने

काठमाडौं । सुनसरीको इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सहआयोजनामा लिगकप नकआउटमा प्रतियोगिताको आयोजना हुनेछ ।

रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश

काठमाडौं । साविक विजेता एपीएफ क्लब २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार भएको पहिलो क्वाटरफाइनलमा धरान फुटबल क्लबलाई २–० गोल

सोलुखुम्बुमा फर्म दर्ता गराउनेको संख्या घट्यो

सोलुखुम्बु । सोलुखुम्बुमा फर्म दर्ता गराउनेको संख्या घटेको छ । गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा फर्म दर्ता गराउनेको संख्या ५६ दशमलब ४४ प्रतिशतले