Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


प्रचण्डले छिमेकीसँगको कूटनीतिक सम्बन्धमा सुधार ल्याउलान् ?

काठमाडौं । प्रधानमन्त्री नियुक्ति भएलगतै पुष्पकमल दाहाल प्रचण्डले दुई छिमेकी राष्ट्रलाई कूटनीतिक सन्तुलनमा राख्ने र सम्बन्ध सुधार गरेर अगाडि बढ्ने बताए पनि त्यसलाई व्यवहारमा उतार्न उनले कतिको पहल गर्लान् ?

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा आयोग अन्योलमा

काठमाडौं । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनकाे बारेमा निर्वाचन आयोग नै अन्योलमा देखिएको छ । संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पदावधि सकिनुभन्दा एक महिनाअघि नै गर्नुपर्ने व्यवस्था उल्लेख भए पनि नयाँ

अत्यधिक चिसो बढेपछि विद्यालय बन्द

काठमाडाैं । कञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएका छन् । पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि यहाँको बेदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गरिएको हो । “अत्यधिक चिसो बढ्दा

वर्षान्त २०२२: महामारी, जलवायु प्रकोप र बढ्दो भूराजनीतिक तनावले तड्पिएको वर्ष

काठमाडाैं कोरोना महामारी, निरन्तरको जलवायु प्रकोप, बढ्दो भूराजनीतिक तनाव, थलिएको अर्थतन्त्रमा कछुवाको गतिमा झिनो सुधार, ऊर्जा र खाद्यन्नको अकल्पनीय मूल्य वृद्धिलगायत चुनौतीका चाङ छाडेर सन् २०२२ विश्वबाट बिदा भएको छ

भैरहवामा नियमित अन्तर्राष्ट्रिय उडानको माग

काठमाडाैं । नेपाल एशोसियशन अफ ट्राभल्स एन्ड टुर एजेन्ट–(नाट्टा) लुम्बिनी प्रदेशले राष्ट्रिय टोपी दिवसको अवसरमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको माग गरेको छ । नाट्टा लुम्बिनी प्रदेश अध्यक्ष

तपाईं हिन्दू कि मुस्लिम भन्ने प्रश्नमा नाजिरको दुखेसो

काठमाडौं । अभिनेता नाजिर हुसेनले नेपाली टोपी दिवसको शुभकामना दिदै तपाई हिन्दू कि मुसलमान भनेर आफूलाई सोधिने प्रश्नमा दुखेसो व्यक्त गरेका छन् । नागरिकता वा मेरो पासपोर्टमा लेखिएको मोहमद नाजिर

१० औं राष्ट्रिय पोशाक एवं टोपी दिवसमा काठमाडौंमा र्‍याली

काठमाडाैं । मौलिकता, सम्पदा, धरोहरको संरक्षण, राष्ट्रिय पोशाक, झण्डा स्वाभिमानको पहिचान भन्ने नारासहित आज आइतबार १० औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको छ । आइतबार अंग्रेजी नयाँ वर्ष २०२३

चलचित्र ‘ह्रस्वदीर्घ’मा गरिमा शर्मा अनुबन्धित

काठमाडौं । अभिनेत्री नीता ढुंगाना र अभिनेता एवं ज्योतीष हरिहर अधिकारीको निर्माण तथा अभिनय रहने चलचित्र ‘ह्रस्वदीर्घ’मा मोडल गरिमा शर्मा अनुबन्धित भएकी छन् । आइतबार सामाजिक सञ्जाल मार्फत नीताले उक्त

नेपाल टी–ट्वान्टी क्रिकेटमा काठमाडौंद्वारा दोस्रो पटक जनकपुर पराजित

काठमाडौं । राजधानीमा जारी नेपाल टी–ट्वान्टी लिगमा काठमाडौं नाइट्सले जनकपुर रोयल्सलाई ९० रनले पराजित गरेको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको पहिलो खेलमा काठमाडौंले दिएको १८१ रनको लक्ष्य

टेलिकमले आजदेखि सुरू गर्ने भनेकाे फाइभ-जी परीक्षण स्थगित

काठमाडौं । नेपाल टेलिकमले पूर्वनिर्धारित तालिका अनुसार आज आइतबारदेखि सुरू हुने भनिएको फाइभ–जी सेवाको ट्रायल स्थगित गरेको छ । टेलिकमले चलाउने प्रणाली अनुरुप फाइभ-जी चल्ने मोबाइलको संख्या न्यून देखिएपछि ट्रायल