Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


प्रधानमन्त्री दाहालले प्रतिनिधि सभामा पुस २६ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिनु हुने भएको छ । प्रतिनिधिसभाको पहिलो बैठक बसेको भोलिपल्ट दाहालले विश्वासको मत लिन लाग्नुभएको हो । आम

खड्गी इन्स्टिच्युटमा निः शुल्क शल्यक्रिया शिविर सम्पन्न

काठमाडौं । ललितपुरको कुपन्डोलमा रहेको खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीले ३१ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । खड्गी इन्स्टिच्युटले मिर्गौला पत्थरी र प्रोस्टेटको समस्या भएका ३१ जना विपन्न बिरामीको निःशुल्क शल्यक्रिया

सौरभ चौधरीको निर्देशनमा चलचित्र ‘अगस्त्य’ बन्ने

काठमाडौं । सौरभ चौधरीको लेखन तथा निर्देशनमा चलचित्र ‘अगस्त्य’ बन्ने भएको छ । डार्क हर्स इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यस चलचित्रलाई प्रकास मल्ल र अनिस तामाङले निर्माण गर्नेछन् ।

राष्ट्रपति-उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको निर्वाचनकाे तयारी थाल्न प्रधानमन्त्री दाहालको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपतिकाे निर्वाचनकाे आवश्यक प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गर्नुभएकाे छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा उहाँले यस्ताे बताउनुभएकाे

निजी डेरीहरूले बढाएको दूधको मूल्य फिर्ता

काठमाडौं । सरकारले निजी डेरीहरुलाई दूधको मूल्य बढाउने निर्णय फिर्ता लिन निर्देशन दिएको छ । एकलौटी रुपमा दूधको मूल्य बढाएका निजी डेरीहरुसँग आइतबार कृषि तथा पशुपंक्षी मन्त्रालयले गरेको छलफलपछि मन्त्रालयले

मेक्सिकाेको कारागारमा आक्रमण: १४ जनाकाे मृत्यु, २४ कैदी फरार

काठमाडौं । मेक्सिकोको एक कारागारमा बन्दुकधारी समूहले आक्रमण गर्दा १४ जना कैदीबन्दीको मृत्यु भएको छ । सीमवर्ती शहर जुआरेजमा रहेको कारागारमा बख्तरबन्द गाडीमा आएका बन्दुकधारीहरुको कारागार सुरक्षामा खटिएका प्रहरीमाथि अन्धाधुन्ध

लुम्बिनी प्रदेश सभाकाे अधिवेशन आजदेखि सुरू

काठमाडाैं । लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन स्थायी राजधानी दाङको देउखुरीमा आज साेमबारदेखि सुरू हुने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा

लुम्बिनी कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी चयन

काठमाडौं । लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन हुनु भएको छ । गत मंसिर ४ गते भएकाे आम निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ (१) बाट दोस्रो

विपद ब्यवस्थापन समितिको बैठक आज बस्दै

काठमाडौं । विपद ब्यवस्थापन समितिको बैठक आज साेमबार बस्ने भएकाे छ । बैठक साेमबार दिउँसो २ बजे बस्ने भएकाे हाे । साथै गृहमन्त्री रवि लामिछानेको आह्वानमा अहिले सुरक्षा संयन्त्रको बैठक

देशभरकाे माैसम कस्ताे छ त ?

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। साेमबार बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, तराईका थोरै भू-भागमा भने हुस्सु लागेको माैसम पूर्वानुमान