Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


इरानमा थप दुई जनालाई मृत्यु दण्ड

काठमाडौं । इरानमा सरकार विरोधी प्रदर्शनमा सहभागी भएको आरोपमा थप दुई जना किशोरीलाई मृत्यु दण्डकाे सजाय दिइएको छ । मुस्लिम ड्रसकोड पालना नगरेको आरोपमा एक युवतीको हिरासतमा मृत्यु भएपछि गत

जसपाको राजनीतिक समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक मंगलबार पनि बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी कार्यालय बालकुमारीमा बस्नेछ । आइतबारबाट सुरू भएको बैठकमा सरकारमा सहभागी हुने

सिन्धुलीमा कन्दमूल बीउ संरक्षण अभियान सुरू

सिन्धुली । सिन्धुलीमा कन्दमूल तरकारी विकास केन्द्रमा बहुउपयोगी कन्दमूल बीउ संरक्षण अभियान संचालन गरिएको छ। सिन्धुलीमाडीमा रहेकाे कन्दमूल तरकारी विकास केन्द्रमा करिब १ हेक्टर क्षेत्रफलमा भने विभिन्न खाले कन्दमूलको गुणस्तरीय

नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक मंगलबार पनि बस्दैछ । पोलिटब्युरो सदस्यहरुले सुझाव दिने काम नसकिएकाले मंगलबार पनि बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट पार्टी

निसीखोला गाउँपालिका अध्यक्षलाई साढे तीन वर्ष कैद सजाय

काठमाडौं । बाग्लुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तिलाई साढे तीन वर्ष जेल सजाय सुनाएको छ । बागलुङ जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टको ईजलाशले लागू पदार्थ कारोबारको अभियोगमा घर्तिलाई ३

आज काठमाडाैं उपत्यकासहित देशैभर चिसाे

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। मंगलबार बिहान काठमाडाैं उपत्यकासहित देशैभर चिसाे बढेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य

प्रधानमन्त्री प्रचण्डले आज कर्मचारीहरूलाई निर्देशनात्मक सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन सन्दर्भमा मंगलबार कर्मचारीहरुलाई विशेष सम्बोधन गर्ने हुनुभएको छ । प्रधानमन्त्री बनेपछि पहिलो पटक सचिवहरुसँग छलफल गर्नुभएका प्रधानमन्त्री प्रचण्डले मंगलबार

ब्रेन्टफोर्डद्वारा लिभरपुल पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्डले लिभरपुललाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा ब्रेन्टफोर्डले लिभरपुललाई ३–१ ले पराजित गरेको हो । आफ्नै मैदानमा भएको खेलमा ब्रेन्टफोर्डलाई विजयी

स्वतन्त्र सांसद किरण साह एमाले प्रवेश

काठमाडौं । गत मंसिर ४ सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रौतहट–२ का विजयी हुनु भएका स्वतन्त्र सांसद किरण कुमार साह नेकपा (एमाले) मा प्रवेश गर्नु भएको छ । पूर्व प्रधानमन्त्री तथा

आहा रारा गोल्डकपको अन्तिम क्वार्टरफाइनल आज

काठमाडौं । पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको अन्तिम क्वार्टरफाइनल खेलमा मंगलबार मनाङ मर्स्याङ्दी क्लब र अमेरिकाको भुटनीज युथ एस.सी.बीच प्रतिस्पर्धा हुनेछ । विजेताले सेमिफाइनलमा चर्च ब्वाइजको सामना गर्नेछ ।