Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


रूस र युक्रेन युद्ध उत्कर्षमा, युक्रेनकाे आक्रमणमा परी ६३ जना रूसी सेनाको मृत्यु

काठमाडौं । रुसले नयाँ वर्षको पूर्वसन्ध्यामा युक्रेनको डोनेट्स्क क्षेत्रमा रहेको अस्थायी ब्यारेकमा गरेको रकेट आक्रमणमा ६३ रुसी सेनाकाे मृत्यु भएकाे छ । रुसी मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै युक्रेनी सेनाले

सम्पर्कमै छैनन् काठमाडौंका सहकारी

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका सहकारीको नियमनमा समस्या देखिएको छ । राजधानीभित्रै यो खालको समस्या छ भने देशका अन्य स्थानको अवस्था के होला ? आम मानिसमा जिज्ञासा उत्पन्न हुनु स्वाभाविक नै

अपराधमा भारतीय गाडीको प्रयोग

बाँके । सीमावर्ती शहर नेपालगञ्जमा हुने अपराधमा भारतीय नम्बर प्लेटका गाडीको प्रयोग हुने गरेको छ । अपराधमा प्रयोग गरिएका भारतीय नम्बर प्लेटका गाडी कानुनी प्रक्रियासमेत पूरा नगरी भित्रिएको पाइएको छ

‘पार्टी प्रतिपक्षमा रहे पनि विचलित नहुन आग्रह’

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद शङ्कर भण्डारीले कांग्रेस विगतमा पनि प्रतिपक्षमा रहेको भन्दै पार्टी प्रतिपक्षमा रहे पनि विचलित नहुन कार्यकर्ता र मतदातालाई आग्रह गर्नुभएको छ । शुक्लागण्डकी

विश्वमा आर्थिक मन्दी छाउने चेतावनी

काठमाडाैं । अन्तर्राष्ट्रिय मुद्रा कोषले यो वर्ष विश्वको एक तिहाइ अर्थतन्त्रले मन्दीको सामना गर्ने चेतावनी दिएको छ । कोषका प्रमुख क्रिस्टालिना जर्जिएभाले अमेरिका, युरोपेली युनियन र चीनको अर्थतन्त्रमा आएको मन्दीका

जेलमा रहेका सन्दीप लामिछाने ‘डिप्रेसन’मा

काठमाडाैं । नबालिका बलात्कारको आरोपमा कारागारमा रहेका नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछाने ‘डिप्रेसन’काे शिकार भएका छन् । मानसिक रूपमा कमजोर बनेपछि उनलाई आजदेखि वरिष्ठ मनोविद सुष्मा रेग्मीले मानसिक

चिसो बढेपछि कपिलवस्तुका २ पालिकामा विद्यालय बन्द

कपिलवस्तु । तराईमा बढ्दै गएको शीतलहरका कारण चिसो अत्याधिक बढेपछि कपिलवस्तुका २ पालिकामा विद्यालय बन्द गरिएको छ । एक सातासम्म शीतलहर चलेपछि जाडो बढेकाले पठनपाठनमा समस्या आएको भन्दै यशोधरा र

राजदूत अधिकारी र पाकिस्तानी प्रमका विदेशमामिलासम्बन्धी विशेष सहायकबीच भेटवार्ता

काठमाडाैं । पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफका विदेशमामिलासम्बन्धी विशेष सहायक सैयद तारिक फातेमीसँग आज इस्लामाबादस्थित उहाँको कार्यकक्षमा भेटवार्ता गर्नुभयो । त्यस अवसरमा उहाँहरूबीच नेपाल–पाकिस्तान सम्बन्ध

बागमती प्रदेश सभाको बैठक आजबाट सुरु

काठमाडाैं । गत मङ्सिर ४ गते भएको निर्वाचनपछि बागमती प्रदेश सभाको दोश्रो कार्यकालको आज बाट बैठक सुरु भएको छ। आजको बैठक जेष्ठ सभासद राम प्रसाद ढुंगानाको अध्यक्षतामा सञ्चालन भएको थियो।

थपिए १ जना कोरोना संक्रमित

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९६० जनाको नमूना परीक्षण गरिएको थियो । ४१९ जनाको पीसीआर र