Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


निर्मला हत्या प्रकरणमा अनुसन्धानका लागि फेरी नयाँ समिति गठन

काठमाडौं । निर्मला हत्या प्रकरणमा अनुसन्धानका लागि फेरी नयाँ समिति गठन भएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनका आधारमा अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालय, नक्सालले नयाँ अनुसन्धान समिति

सिंहदरबारमा नागरिकको सहज पहुँच पुर्‍याउन गृहमन्त्री लामिछानेको पहल

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले सिंहदरबारमा नागरिकको सहज पहुँच पुर्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको छ । शनिबार बिहान प्रधानमन्त्री दाहाललाई भेटेर गृहमन्त्री लामिछानेले आम नागरिकलाई सिंहदरबार प्रवेश गर्न

उत्तर कोरियाले गर्‍यो जापानको समुद्री क्षेत्रमा मिसाइल प्रहार

काठमाडौं । उत्तर कोरियाले जापानको समुद्री क्षेत्रमा छोटो दूरीका ३ वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । जापानको रक्षा मन्त्रालयले पहिलो ब्यालेस्टिक मिसाइल स्थानीय समयानुसार शनिबार बिहान ८ बजे, दोस्रो

सरकारमा सहभागिता बारे निर्णय लिन जसपाको केन्द्रीय कार्यकारिणीको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बस्ने भएकाे छ । सरकारमा सहभागिता हुने बारेमा निर्णय लिन अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाउनु भएकाे हाे ।

दुई गोल उपहार पाउँदा लिभरपुल विजयी

काठमाडौं । दुई आत्मघाती गोल उपहार पाउँदा लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीलाई हराएको छ । शुक्रबार राति भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई २–१ ले हराएको हो । खेलको

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं । राष्ट्रिय एकता तथा मेलमिलाप दिवस शनिबार मनाइँदैछ । प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले एकताका लागि जीवन अर्पण गर्न तयार भएर राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएको

रोनाल्डो साउदी क्लब अल नासरमा अनुबन्धित

काठमाडौं । पोर्चुगलका स्टार फुटबलर ३७ वर्षीय क्रिस्टियानो रोनाल्डो साउदी अरेबियन टोली अल नासर क्लबसँग आबद्ध भएका छन् । म्यान्चेस्टर युनाइटेड छोडेपछि रोनाल्डोले सन् २०२५ सम्मका लागि साउदी क्लब नासरसँग

तराईमा हुस्सु-कुहिरो र हिमालमा हिमपात हुने

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। शनिबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ । तराईका केही भू-भागमा भने हुस्सु र कुहिरो लागेको

एकीकृत समाजवादीको स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी समिती बैठक शनिबार बस्ने भएकाे छ । बैठक शनिबार बिहान ११ बजे पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बस्ने भएकाे हाे

कोरोनाकाे वास्ताविक सूचना दिन चीनसँग डब्लूएचओको आग्रह

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिनियाँ अधिकारीहरुलाई कोरोना महामारीकाे बारेमा वास्तविक जारीकारी दिन आग्रह गरेको छ । डब्लूएचओले चीनबाटै यसअघि सन् २०१९ मा सुरु भएको कोरोना महामारीका बेला