Logo २९ कार्तिक २०८३, आइतबार | Mon, Nov 16, 2026


आज मन्त्रिपरिषद् विस्तार, नयाँ मन्त्रीहरूले दिउँसो १ बजे सपथ लिने

काठमाडौं । सत्तारूढ दलहरुबीच मन्त्रालय भागबण्डामा सहमति भएको छ । सत्तारुढ दलहरुका शीर्ष नेताहरूबीच सोमबार राति मन्त्रालय भागबण्डामा सहमति भएको हो । सहमति अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार मन्त्रिपरिषद् विस्तार

निर्माण ठप्प, बढ्यो मूल्य

काठमाडौं । सरकारले अवैध रुपमा सञ्चालित क्रसर उद्योग बन्द गराउने निर्णय गरेसँगै वैध उद्योगलेमूल्य बढाउन सुरू गरेका छन् । नयाँ कामको सुरुवात नभएपनि निर्माणको चरणमा भएका तथा निर्धारित समयमा सक्नैपर्ने

यती एयर दुर्घटना : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १५ दिनमै त्यही विमानस्थलमा अवतरण गर्ने क्रममा आइतबार आन्तरिक हवाई उडानको सबैभन्दा ठुलो दुर्घटना भयो। ठुलो मानवीय क्षति हुने गरी भएको यो दुर्घटनाले

ओलीनिवास धाउँदै प्रधानमन्त्री दाहाल

काठमाडौं । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल मन्त्रिपरिषद् विस्तारसहित विषयमा सहमति खोज्न निरन्तर एमाले अध्यक्ष केपी शर्मा ओलीनिवास धाउन थालेका छन् । एमालेको समर्थनमा तेस्रो पटक मुलुकको कार्यकारी

राष्ट्रिय सभाको उपनिर्वाचनका लागि तयारी बढाइयो

काठमाडौं । निर्वाचन आयोगले आउँदो माघ २५ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनका लागि तयारी अघि बढाइएको छ । आयोगले उपनिर्वाचनको कार्यतालिका प्रकाशित गरेसँगै सोही अनुरूप तयारी अघि बढाएको हो ।

प्रचण्ड प्रधानमन्त्री भएपछि पेरिस डाँडा शून्य

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री भएसँगै पार्टीका गतिविधि सुस्त भएका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री

सत्ता गठबन्धनमा मन्त्रालयको भागबण्डा टुङ्गियो, मंगलबार १ बजे मन्त्रीहरूको शपथ

काठमाडौं । सात दलीय गठबन्धन दलले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रालयको बाँडफाँट टुङ्गयाएको हाे । बैठकमा सहभागी एक मन्त्रीले सत्ता

मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीका साथ सत्ता साझेदार दलहरुको बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु भएको छ । बालुवाटार स्राेतका अनुसार सोमबार साँझ पौने ६ बजेदेखि बैठक सुरु भएको छ । स्राेतले भन्याे,’बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता

कांग्रेसका कान्छा सांसद गौचनसहित विभिन्न व्यक्ति सम्मानित

काठमाडौं । तन्चाङफाेवे समिति काठमाडाैंले विभिन्न क्षेत्रमा देश र समाज निर्माणमा योगदान पुर्‍याएकाहरुलाई सम्मान गरेको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राजनीति, शिक्षा, स्वास्थ्य समाजसेवा लगायतका क्षेत्रमा योगदान पुर्‍याए

मन्त्रिपरिषद्को विस्तार आजै टुङ्गो लाग्छ : प्रधानमन्त्री दाहाल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा आजै टुङ्गो लाग्ने बताउनुभएको छ । भक्तपुरको बालकोटस्थित नेकपा (एमाले) अध्यक्ष केपी ओली निवासमा आज बिहान प्रधानमन्त्री दाहाल र एमाले