Logo २९ कार्तिक २०८३, आइतबार | Mon, Nov 16, 2026


माओवादीले मन्त्रीको नाम टुंगो लगायो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । माओवादीले मंगलबार बिहान रेखा शर्मा, सुदन किराँती र अमनलाल मोदीको नाम टुंगो लगाएको हो । स्रोतका अनुसार

एमालेले टुंग्यायो मन्त्रीहरुको नाम

काठमाडौं । मंगलबार हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा (एमाले) बाट मन्त्री बन्नेहरुको नाम टुंगिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली सहित केही शीर्ष नेताहरुले चार जना मन्त्रीको नाम टुंगो लगाएका

हलिउड गायिकाको नक्कल गर्दा ‘ट्रोल’ भइन् नोरा

एजेन्सी । भारतीय अभिनेत्री तथा डान्सर नोरा फतेहीले सामाजिक संजालमा आफ्नो नयाँ लुक्सका कारण ‘ट्रोल’ भएकी छिन् । उनले आफ्नो हालै फोटोसुट गराएको तस्बिरलाई सामाजिक संजालमा सार्वजनिक गरेकी छन् ।

सभामुखका लागि आज निर्वाचन कार्यतालिका सार्वजनिक हुँदै

काठमाडौं । आगामी माघ ५ गते हुने प्रतिनिधि सभामा सभामुखको निर्वाचनका लागि संसद सचिवालयले मंंगलबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दैछ । गत पुस २६ गते बसेको प्रतिनिधि सभाको बैठकमा जेष्ठ सदस्य

अमेरिकामा ‘आरआरआर’ ले जित्यो क्रिटिक्स च्वाइस अवार्ड

एजेन्सी । अमेरिकामा दक्षिण भारतीय निर्देशक एसएस राजामौलीको फिल्म ‘आरआरआर’ ले अर्को अवार्ड जितेको छ । ‘आरआरआर’ ले अमेरिकाको लस एन्जल्समा आयोजित समारोहमा उत्कृष्ट गीत र उत्कृष्ट विदेशी भाषी फिल्मको

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार संसदबाट विश्वासको मत लिनुहुने भएको छ । गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेलले मंगलबार विश्वासको मत लिन लाग्नुभएको हो ।

सुदूरपश्चिम सभामुखका लागि आज तेस्रो पटक निर्वाचन हुँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सभामुख चयनका लागि मंगलबार तेस्रो पटक निर्वाचन हुँदैछ । प्रदेश सभामा दुई पटक भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसक्दा सभामुख चयन हुन नसकेको

सिन्धुलीगढीका सुरक्षाकर्मीप्रति यातायात व्यवसायीकाे असन्तुष्टि

सिन्धुली । सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीहरूका कारण यातायात व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् । प्रहरी चौकीका सुरक्षाकर्मीहरुले वीपी राजमार्गमा गुड्ने मालवाहक सवारीका साधनका चालकहरुसँग विभिन्न बहानमा रोकेर गैरकानूनी रुपमा

मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । संविधानको धारा १८६ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको व्यक्तिले एक महिनाभित्र सदनमा विश्वासको

बुर्किना फासोमा २ दिनमा ५० महिलाको अपहरण

एजेन्सी । अफ्रिकी मुलुक बुर्किना फासोमा यहि जनवरीमा ५० जना महिला अपहरणमा परेका छन् । जनवरी १२ र १३ मा उत्तरी प्रान्त साउमबाट ५० महिला अपहरणमा परेको त्यहाँको सरकारले पुष्टी