काठमाडौं । हाल देशमा पश्चिमी वायूका साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ । अहिले कोशी प्रदेशलगायत देशका पहाडी भु–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर २ बाट ठुलो परिमाणमा लागुऔषध चरेस बरामद गरिएको छ । नेपालबाट भारततर्फ जाँदै गरेका तीन जनाबाट चरेस जस्तो देखिने लागुऔषध बरामद गरिएको इलाका
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । प्रतिनिधिसभाको आज बसेको बैठकमा माओवादी सांसदहरुले नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिस्टमा पर्नु
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको अवसरमा दिएको वक्तव्यमाथि विभिन्न दलका सांसदहरुले पनि चासो देखाएका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाको आज बसेको वैठमा बोल्ने सांसदहरुले पूर्व राजाको अभिव्यक्तिको आ–आफ्नै
काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपालको आठौं राष्ट्रिय महाधिवेशन फागुन १६ र १७ गते हुने भएको छ । आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी एशोसिएशनले फागुन १६ र
एजेन्सी । टर्कीका सुरक्षा बलहरूले २७ प्रान्तहरूमा एकैसाथ सञ्चालन गरिएका १४४ कागजात नभएका आप्रवासीहरूलाई पक्राउ गरेको देशका आन्तरिक मन्त्री अली येर्लिकायाले बताउनुभएको छ । इस्तानबुल, गाजियान्टेप, मर्सिन, अदाना र सान्लिउर्फा
काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. शेखर कोइरालाले काँग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरुले नेकपा एमालेसँग सहकार्य गरेपनि सरकारमा सहभागी नभएका काँग्रेस सांसदहरुले खबरदारी गर्नुपर्ने बताउनुभएको छ । केही दिनअघि एक सार्वजनिक
काठमाडौं । अन्तराष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र म्यानमार भिड्दैछन् । लिग चरणको यो अन्तिम खेल बेलुकी साँढे ५ बजे दशरथ रंगशाला, त्रिपुरेश्वरमा हुनेछ । दुवै टोली प्रतियोगिताको फाइनलमा
काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक बस्दैछ । जसअन्तर्गत दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले मुस्लिम
काठमाडौं । आज अर्थ समितिको बैठक बस्दैछ । बैठक बिहान १० बजे बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सदस्यहरुसँग छलफल हुनेछ ।