Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


पूर्वराजा शाह लक्षित दाहालको टिप्पणी – इतिहासको रछ्यानमा मिल्क्याइएका तत्वहरु फेरि सल्बलाए

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै इतिहासको रछ्यानमा मिल्क्याइएका तत्वहरु सल्बलाएको टिप्पणी गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै

संविधान असफल भए मुलुक गम्भिर संकटमा फस्छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधानको असफलताले मुलुकलाई गम्भिर संकटमा धकेल्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित सुदूरपश्चिम कानून समाजले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री लेखकले नेपालको संविधान विश्वकै उत्कृष्टमध्ये एक

कुलमानविरुद्ध किन आलोचनामा उत्रे उर्जामन्त्री खड्का

दीर्घ शर्मा काठमाडौं । यही फागुन ६ गतेको संसद रोष्टममा उभिएर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अराजक गतिविधि सरकारले हेरेर नबस्ने चेतावनी

यस्तो छ आजको मौसम

काठमाडौं । देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया

परराष्ट्रमन्त्री राणा शनिबार जेनेभा जार्दै

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन शनिबार स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्दै हुनुहुन्छ । उक्त उच्चस्तरीय सत्र यही फागुन १२ देखि

पशुपतिमा जलहरी राख्ने क्रममा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार गयो सर्वोच्चमा

काठमाडौं । पशुपतिनाथको गर्भगृहमा सुनको जलहरी राख्ने क्रममा भ्रष्टाचार भएको मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत गएको छ । अख्तियारले २०८० असोज १४ गते पशुपति क्षेत्र

म्यानमार पुगेका पाँच जना नेपालीको उद्धार

काठमाडौं । आकर्षक तलब सुविधाको प्रलोभन दिएर म्यानमार पुर्‍याइएका पाँच जना नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको छ । थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले म्यानमारको मेवाडीबाट उनीहरुको उद्धार गरेको हो । नेपालबाट

पूर्वराजालाई निर्मल निवासबाट डोर्‍याएर नारायणहिटीमा प्रवेश गराउने लिङ्देनको उद्घोष

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्रलाई निर्मल निवासबाट डोहोर्‍याएर नारायणहिटी पुर्‍याउने उद्घोष गर्नुभएको छ । राप्रपाले आज पोखरामा गरेको विरोध सभामा बोल्दै लिङ्देनले पूर्वराजा ज्ञानेन्द्रले

विदेशी खेलाडीसहित राष्ट्रिय पुरुष रग्बी सेभेन्स हुँदै

काठमाडौं । गोर्खाली सेभन्स राष्ट्रिय पुरुष रग्बी प्रतियोगिता आगामी फागुनको तेस्रो सातामा चितवनको भरतपुरमा हुने भएको छ । गोर्खाली रग्बी क्लबको आयोजना तथा नेपाल रग्बी संघका प्राविधिक सहयोगमा आगामी फागुन

माओवादी केन्द्रले ‘जनतासँग माओवादी जागरण अभियान’ फागुन १२ गतेदेखि गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले यही फागुन १२ देखि हुलाकी राजमार्गकेन्द्रित ‘जनतासँग माओवादी जनजागरण अभियान’ सुरु गर्ने भएको छ । शुक्रबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै