काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले भन्सारमा रहेका लिलामीका सामानहरुको समयमै व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद प्रधानले चोरी
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले ‘श्रमजीवि पत्रकार सम्बन्धी ऐन, २०५१ समयानुकुल परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सोमबार न्युनतम पारिश्रमिक निर्धारण समितिले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया
काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । सोमबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ । आज बस्न लागेको बैठक मन्त्रिपरिषद्को नियमित
एजेन्सी । युक्रेनी राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले युक्रेनमा शान्तिको लागि आफु राष्ट्रपति पद त्याग्न तयार रहेको बताउनु भएकोछ । आफु देश र युक्रेनी जनताका लागि सदैव बलिदानी दिन तयार रहेको भन्दै
काठमाडौं । लमजुङमा भूकम्पको सानो धक्का महसुस गरिएको छ । सोमबार बिहान ९.११ बजे ३.१ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । लमजुङको मस्र्याङ्दी
काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगितामा आज दुई खेल हुनेछन् । एन्फा मैदान सातदोबाटोमा बिहान साँढे ११ बजे हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच प्रतिष्पर्धा
काठमाडौं । आज एकै पटक दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत मध्यान्ह साढे १२ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक सोमबार दिउँसो १ बजे बस्नेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले “अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतीसौँ वार्षिक प्रतिवेदन आर्थिक
काठमाडौं । लामो समयको खडेरीपछि यस वर्ष बागलुङको ढोरपाटनमा पहिलो पटक हिमपात भएको छ । आइतबार साँझदेखि वर्षासँगै परेको हिमपातका कारण त्यसक्षेत्रमा चिसो बढेको छ । हिमपातले ढोरपाटन उपत्यकालगायतका स्थान
एजेन्सी । इजरायलले कब्जा गरेको वेस्ट बैंकमा रहेका तीन शरणार्थी शिविर खाली गराइ आफ्नो सैनिकको तैनाथी बढाएको छ । इजरायलले वेष्ट बैंकको जेनिन, तुल्करम र नूर शम्समा रहेका प्यालेस्टिनी शिविरहरू