Logo २९ कार्तिक २०८३, आइतबार | Mon, Nov 16, 2026


अब बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बेच्न नपाउने

काठमाडौं । प्रहरीले बोतल र जर्किनमा पेट्रोलियम पदार्थ भरेर बिक्री नगर्न आग्रह गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले एक सूचना प्रकाशित गरेर बोतल र जर्किनलगायतमा पेट्रोलियम पदार्थ भरेर बिक्री

संसद भवन अगाडि आफैंलाई आगो लगाएका प्रेम आचार्यको निधन

काठमाडौं । काठमाडौं नयाँ बानेश्वर चोकमा मंगलबार दिउँसाे आफैंलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा निधन भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको बुधबार बिहान निधन भएको

देशका अधिकांश स्थानमा वर्षा र हिमपात हुने

काठमाडाैं । हाल देशको पश्चिमी भू-भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ । बुधबार बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेकाे छ

चलचित्र ‘फूलबारी’ को ट्रेलर सार्वजनिक

काठमाडौं । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘फूलबारी’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा पारिवारिक असमझदारीले ल्याउने

बायर्न म्युनिख बराबरीमा रोकियो

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्षस्थानमा रहेको बायर्न म्युनिख बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा बायर्नले एफसी कोल्नसँग १–१ को बराबरीमा रोकिएको हो । खेलको चौंथो मिनेटमा एल्य्स

अमेरिकाको वासिङ्टनमा पनि गोलीकाण्ड, तीनको घटनास्थलमै मृत्यु

एजेन्सी । अमेरिकामा एकपछि अर्को गोलीकाण्ड भएको छ । क्यालिफोर्नियामा तीन दिनको बीचमा भएका दुई वटा गोलीकाण्डमा १८ जनाको ज्यान गएको घटनालगत्तै मंगलबार वासिङ्टन राज्यको याकिमा शहरमा अर्को गोलीकाण्ड भएको

जर्मनीले युक्रेनमा सैन्य ट्यांक पठाउने

एजेन्सी । जर्मनीले युक्रेनलाई अत्याधुनिक ‘लियोपार्ड–२’ सैन्य ट्यांक पठाउने निर्णय गरेको छ । जर्मन चान्सलर ओलफ स्कोल्जले अन्य देशहरुलाई पनि युक्रेनका लागि लियोपर्ड ट्यांक पठाउन अनुमति दिनुभएको हो । जर्मनीमा

युक्रेनमा वरिष्ठ अधिकारीहरूले दिए राजीनामा

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्धको अभियान थालेपछि वरिष्ठ अधिकारीहरूले पदबाट राजीनामा दिएका छन् । राष्ट्रपतिका एक प्रमुख सल्लाहकार, उपरक्षामन्त्री तथा उपमहाअभियोजकले राजीनामा दिएका हुन् ।

बागमती प्रदेश सरकारले आज पूर्णता पाउने

काठमाडौं । बागमती प्रदेश सरकारले बुधबार पूर्णता पाउने भएको छ । पाँच सदस्यीय मन्त्रालय निर्धारण कार्यदलले मन्त्रालय घटाउने सुझावसहित मुख्यमन्त्रीलाई प्रतिवेदन दिएको थियो । सो प्रतिवेदनमा बागमती प्रदेशमा १४ मन्त्रालयलाई

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आजबाट सुनुवाइ सुरू हुँदै

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद सम्बन्धि मुद्दामा सर्वोच्च अदालतमा बुधबारबाट अन्तिम सुनुवाइ सुरू हुँदैछ । लामिछानेले अमेरिकाको नागरिकता लिँदा नेपाली नागरिकता कायम रहे नरहेको वा अमेरिकी