काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) गृह मन्त्रालय पाए फेरि सरकारमा जाने भएको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले पुस १० गतेको सहमतिअनुसार गृहमन्त्री दिएको अवस्थामा मात्रै सरकारमा जाने अडान
काठमाडौं । नेपालमा नयाँ सरकार गठनसँगै उच्चस्तरीय भ्रमण तीव्र बनेको छ । सोमबार मात्रै अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रीन अख्तर आइपुगेकी छन् । उनी दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने
काठमाडौं । काठमाडौं उपत्यकाको ललितपुर ग्वार्कोमा नेपालको पहिलो फ्लाइओभर निर्माण सुरु भएको छ । रिङरोडमा जोडिएको ग्वार्को चोकमा फागुनबाट फ्लाइओभर निर्माण सुरु भएको हो । पहिले यसको निर्माण माघबाट सुरु
काठमाडौं । नेपालको राजनीतिक, प्रशासनिक क्रिया, प्रक्रिया र व्यवस्था सम्बन्धमा सधैँ चासो र चर्चामा रहने गरेका महत्वपूर्ण दुई स्थान सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार, नेपालमै बस्ने र नेपाल हेर्न आउने
काठमाडौं । ट्राफिक जरिमानाविरुद्ध यातायात मजदुर आन्दोलनमा उत्रिएका छन् । ‘ट्राफिक जरिमाना महँगो भएको’ भन्दै प्रदर्शनमा उत्रिएका यातायात मजदुरले आज मंगलबारदेखि काठमाडौं उपत्यकामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द घोषणा गरेका हुन्
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले १६ जनालाई केन्द्रीय समितिमा मनोनित गरेको छ। आज दिउँसो बसेको १६ जनालाई केन्द्रीय समितिमा मनोनित गरेको सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी
काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न विदेश सचिव क्वात्रा सोमबार साँझ बालुवाटार पुग्नुभएकाे हाे
काठमाडौं । अभिनेत्री सुरक्षा पन्त अभिनित चलचित्र ‘बहाव’को फस्टलुकसँगै प्रर्दशन मिति पनि सार्वजनिक भएको छ । सोमबार चलचित्र निर्माण टिमले चलचित्रको एक पोष्टर सार्वजनिक गर्दै प्रर्दशन मिति पनि सार्वजनिक गरेको
काठमाडौं । थप १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ सय ४९ जनाको नमूना परीक्षण गरिएको थियो । ५४७ जनाको पीसीआर र २ जनाको
विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धिको खम्बा भएको बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा नयाँ टर्मिनल भवनको शिलान्यास गर्दै उहाँले पर्यटन