Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखला आजदेखि सुरू

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबिया, स्कटल्याण्ड र नेपालबीचको त्रिकोणात्मक एक दिवसीय श्रृंखला काठमाडौंमा मंगलबारबाट सुरु भएकाे छ । श्रृंखलाको पहिलो खेलमा मंगलबार नेपालले अफ्रिकी मुलुक नामिबियाको सामना

सरकार र आन्दोलित यातायात मजदुरबीच वार्ता जारी

काठमाडौं । सरकार र आन्दोलित यातायात मजदुरहरूबीच सिंहदरबारमा अहिले वार्ता जारी रहेकाे छ । अहिले सरकारले सिंहदरबारमा ट्राफिक जरिवाना बढाइएको लगायत १० बुँदे मागसहित आन्दोलनमा उत्रिएका मजदुरसँग वार्ता गरिरहेकाे छ

अनेरास्ववीयुको २३ औं महाधिवेशन आजदेखि सुरू

काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयुको २३औं महाधिवेशन मंगलबारदेखि सुरू हुने भएकाे छ । काठमाडौंकाे कमलादीस्थितप्रज्ञा भवनमा सुरु हुने महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम

भारतीय विदेश सचिव क्वात्राको आज पनि भेटघाट जारी

काठमाडौं । नेपाल–भारत सचिवस्तरीय संयन्त्रको बैठकमा भाग लिन आउनुभएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले मंगलबार पनि आफ्नो भेटघाटलाई जारी राख्नुहुने भएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक

इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलद्वारा एभर्टन पराजित

काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले एभर्टनलाई २–० ले पराजित गरेकाे छ । आफ्नै मैदानमा साेमबार राति भएको मर्सीसाइड डर्बीमा लिभरपुललाई विजयी गराउन मोहोमद सालाह र कोडी गाक्पोले १–१

पोर्चुगलकाे एक चर्चमा हजारौं बालबालिकाे यौन शोषण भएकाे खुलासा

एजेन्सी । पोर्चुगलको क्याथोलिक चर्चमा हजारौं बालबालिकाको यौन शोषण भएको खुलासा भएको छ । क्याथोलिक चर्चका पादरी र पास्टरहरुले हजारौं बालबालिकाको यौन शोषण गरेको प्रतिवेदन अनुसन्धान आयोगले दिएको हाे ।

शरणार्थीलाई आवासीय अनुमति दिने अस्ट्रेलियाको घोषणा

एजेन्सी । अस्ट्रेलियाले आफ्ना देशमा रहेका हजारौं शरणार्थीलाई आवासीय अनुमति दिने भएको छ । अस्ट्रेलियाका अध्यागमन मन्त्री एन्ड्रयु जाइल्सले केही अस्थायी भिसा बाहकका लागि स्थायी भिसाको मार्ग प्रशस्त गर्ने घोषणा

विश्वभर आज भ्यालेन्टाइन्स डे अर्थात प्रेम दिवस मनाइँदै

काठमाडौं । विश्वभर मंगलबार भ्यालेन्टाइन्स डे अर्थात प्रेम दिवस मनाइँदैछ । आजको दिन प्रेमी-प्रेमिकाले एक-अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्ति समक्ष प्रेम प्रस्ताव राख्ने गर्छन्

राष्ट्रिय सभाको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय सभाको बैठक मंगलबार बस्ने भएको छ । बैठक मंगलबार दिउँसो ४ बजे बस्ने भएकाे संघीय संसद सचिवालयले जनाएकाे हाे । संसद सचिवालयका अनुसार बैठकमा उपप्रधान तथा अर्थमन्त्री

काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन ठप्प

काठमाडौं । यातायात व्यवसायी तथा मजदुरहरूले मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गराएका छन् । सोमबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर