Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


फरक समुदायको महिला उपराष्ट्रपतिको उम्मेदवार बनाउन माओवादीको सुझाव

काठमाडौं । माओवादी धारका पार्टीहरुले फरक समुदायका महिला उपराष्ट्रपतिको उम्मेदवार बनाउन सुझाव दिएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरूको बैठकले यस्तो सुझाव दिएको हो ।

सुनको मूल्य बढ्दा चाँदी स्थिर

काठमाडौं । साताको छैटौं दिन आज शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख १ हजार रूपैयाँमा

चिनियाँ जनकंग्रेसबाट राष्ट्रपति सी जिनपिङको तेस्रो कार्यकाल अनुमोदन

एजेन्सी । चिनियाँ संसद जनकंग्रेसले राष्ट्रपति सी जिनपिङलाई तेस्रो कार्यकालका लागि अनुमोदन गरेको छ । सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका सीलाई जनकंग्रेसको चालु अधिवेशनले तेस्रो कार्यकालका लागि अनुमोदन

श्री एअरलाइन्सका विमानहरु ग्राउण्डेड

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एअरलाइन्सका सबै विमानहरु ग्राउण्डेड गरेको छ । बिहीबार काठमाडौंबाट भैरहवाका लागि उडेको विमानको इन्जिनमा आगो लागेपछि सबै विमानहरुको इन्जिन चेकजाँचका लागि क्यानले विमानहरु

प्रधानमन्त्री प्रचण्ड विरुद्धको रिट आज खतिवडाको ईजलाशमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको फौजदारी रिट न्यायाधीश ईश्वर खतिवडाको ईजलाशमामा हुने भएको छ । तर, सर्वोच्च अदालतमा शुक्रबार पनि मुद्दाको सुनुवाइ हुने सम्भावना भने न्युन देखिएको छ

नवनिर्वाचित राष्ट्रपति पौडेलबाट पशुपतिनाथमा पूजा

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार पशुपतिनाथ मन्दिरमा पूजा गर्नु भएको छ । शुक्रबार बिहान पशुपतिनाथ पुगेर उहाँले दर्शन तथा पूजा गर्नुभएको हो । नव–निर्वाचित राष्ट्रपति पौडेल पूजाका लागि

स्ववियु निर्वाचन : आज मनोनयन पत्र वितरण हुँदै, भोलि उम्मेदवारी दर्ता

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि शुक्रबार उम्मेदवार मनोनयन पत्र वितरण हुने भएको छ । बिहान ११ देखि दिउँसो २ बजेसम्म प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फका उम्मेदवारका लागि

भारतीय गायक ओशो जैन आज नेपाल आउँदै

काठमाडौं । भारतीय गायक तथा कवि ओशो जैन कन्सर्टमा प्रस्तुति दिनका लागि शुक्रबार नेपाल आउँदै छन् । अहिले युवापुस्तामाझ लोकप्रिय जैनले शुक्रबार सोल्टी होटलको प्रिभे नेपालमा सांगीतिक समूहसहित प्रस्तुति दिन

माओवादी धारका पार्टीले २८ गते संयुक्त पत्रकार सम्मेलन गर्ने

काठमाडौं । माओवादी धारका पार्टीहरुले फागुन २८ गते संयुक्त पत्रकार सम्मेलन गरी शान्ति प्रक्रियाको उल्लंघन गर्ने खालका प्रवृत्तिहरुको खण्डन गर्ने भएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी

नवनिर्वाचित राष्ट्रपतिलाई सभामुखले दिए बधाई

काठमाडौं । सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिनुभएको छ । शुक्रबार बिहान सभामुख घिमिरेले नवनिर्वाचित राष्ट्रपति पौडेललाई पौडेलकै निवासमा पुगेर बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको हो