Logo २९ कार्तिक २०८३, आइतबार | Sun, Nov 15, 2026


सभामुख घिमिरे आज बहराइन जाँदै

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे शुक्रबार बहराइन जाँदै हुनुहुन्छ । आगामी चैत २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिन सभामुख घिमिरे

‘ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारबाट तेस्रो चरणको खेलहरु हुँदैछन् । लिगको तेस्रो चरण अन्तर्गत शुक्रबार दुई खेल हुनेछन् । एक खेल दशरथ रंगशाला र

फिल्म ‘तू झुठी मैं मक्कार’ ले पहिलो दिनमै १५ करोड बढि कमायो

एजेन्सी । भारतीय अभिनेता रणवीर कपूर र अभिनेत्री श्रद्धा कपूर अभिनीत फिल्म ‘तू झुठी मैं मक्कार’ ले पहिलो दिनमै १५ करोड बढि कमाइ गरेको छ । फिल्म बुधबारदेखि प्रदर्शनमा आएको

यूएई र पीएनजी खेल्दै, युएईले पहिला फिल्डिङ गर्दै

काठमाडौं । आईसीसी विश्वकप लिग–टू क्रिकेटअन्तर्गतको अन्तिम त्रिकोणात्मक श्रृंखलामा शुक्रबार युएई र पपुवा न्युगिनी (पीएनजी) भिड्दैछन् । टियु क्रिकेट मैदानमा भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला फिल्डिङ

युक्रेनमा रुसले हान्यो हाइपरसोकिन क्षेप्यास्त्र, कम्तिमा नौ जनाको मृत्यु

एजेन्सी । रुसले पछिल्लो पटक गरेको क्षेप्यास्त्र प्रहारबाट युक्रेनमा कम्तिमा नौ जना मारिएका छन् । गत जनवरी अन्तिमपछि बिहीबार ठूलो आक्रमण गरेको रुसले हाइपरसोनिक क्षेप्यास्त्र समेत प्रयोग गरेको दाबी युक्रेनले

चलचित्र ‘हल्कारा’ को टिजर सार्वजनिक

काठमाडौं । अभिनेता महेश त्रिपाठी अभिनित चलचित्र ‘हल्कारा’ को टिजर सार्वजनिक भएको छ । आगामी वैशाख २९ लाई प्रदर्शन मिति घोषणा गर्दै चलचित्रको टिजर सार्वजनिक गरिएको हो । विक्रम सापकोटाको

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति भण्डारीलाई बुझाउँदै

काठमाडौं । निर्वाचन आयोगले बिहीबार सम्पन्न राष्ट्रपतिको निर्वाचनको मत परिणामसहितको प्रतिवेदन शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले

स्पोर्टिङ लिस्बनसँग बराबरीमा रोकियो आर्सनल

एजेन्सी । युरोपा लिग फुटबलको राउण्ड अफ १६ अन्तर्गत पहिलो लेगमा आर्सनल स्पोर्टिङ लिस्बनसँग बराबरीमा रोकिएको छ । बिहीबार राति भएको खेलमा आर्सनल लिस्बनसँग २–२ को बराबरीमा रोकिएको हो ।

म्यानचेस्टर युनाईटेडद्वारा रियल बेटिस पराजित

एजेन्सी । युरोपा लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनको रियल बेटिसलाई पराजित गरेको छ । बिहीबार राति राउण्ड अफ १६ अन्तर्गतको पहिलो लेगको खेलमा युनाइटेडले बेटिसलाई ४–१ ले पराजित

आज देशभर कस्तो छ मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार