Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


रामनवमी मनाउन मन्दिर गएका पच्चीस भक्त इनारमा खसे

एजेन्सी । रामनवमी पर्व मनाउन इन्दोरकाे पटेलनगरस्थित शिव मन्दिरमा भेला भएका भक्तजनमध्ये २५ जना मन्दिरको आगँनमा रहेको पुरानो इनारमा खसेका छन् । यो समाचार तयार पार्दासम्म पाँच जनालाई उद्धार गरिएको

केटाहरूसँग कुरा गर्न नपाएको झोकमा बाआमाको वीभत्स हत्या

एजेन्सी । उत्तर प्रदेशको बुलन्दशहर क्षेत्रमा आफ्नै १५ वर्षीया छोरीले आमाबाबुको हत्या गरेकी छन् । हत्या भएको १५ दिनपछि उनी पक्राउ परेकी हुन् । हत्या आरोपी कक्षा आठमा पढ्ने उनले

उपनिर्वाचन : मुख्य निर्वाचन अधिकृत नियुक्त

काठमाडाैं । निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्ति गरेको छ । यही चैत १८ गतेदेखि लागू हुने गरी उहाँहरुलाई मुख्य निर्वाचन

अर्थशास्त्री स्वर्णिम वाग्लेले त्यागे कांग्रेस पार्टी

काठमाडौं । स्वर्णिम वाग्लेले आफू नेपाली कांग्रेस पार्टीबाट अलग भएको घोषणा गर्नुभएकाे छ । वाग्लेले बिहीबार सामाजिक संजाल फेसबुकमार्फत कांग्रेस पार्टी परित्याग गरेको घोषणा गर्नुभएकाे हाे। आफ्नो ५० वर्षदेखिको पारिवारिक

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडाैं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १० दशमलव ८७ अङ्कले घटेर एक हजार नौ सय

एसइई परीक्षाको तयारी पूरा, जापानमा पनि परीक्षा केन्द्र

काठमाडाैं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ । भोलि बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो

साढे सात किलो बढी कोकिनसहित दुई जना भारतीय नागरिक पक्राउ

काठमाडौं । साढे सात किलो बढी कोकिनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको दिल्ली लैजान लागेको साढे सात किलो बढी कोकिनसहित ४५ वर्षीया भन्लालमी र २९ वर्षीया

सत्ता गठनबन्धनमा मन्त्रालय बाँडफाँट टुंगियो‚ कसको भागमा कुन मन्त्रालय ?

काठमाडौं । सत्ता गठनबन्धनमा सहभागी दलहरूबीच मन्त्रालयहरूको भागबन्डा टुंगिएको छ । नेपाली कांग्रेसले ८ मन्त्रालय‚ नेकपा माओवादी केन्द्रले ५ मन्त्रालय‚ एकीकृत समाजवादी पार्टीले २ मन्त्रालय पाउने गरी भागबन्डा टुंगिएको हाे

बारा-२ मा लोसपाबाट राजेन्द्र महतो चुनाव लड्ने

काठमाडाैं । लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता राजेन्द्र महतो बारा २ मा उपचुनाव लड्ने हुनुभएकाे छ । पार्टीका एक शीर्ष नेताका अनुसार लोसपाले बारा २ मा महतोलाई उम्मेदवार बनाउने निर्णय

राष्ट्रपति पौडेलको राजनीतिक सल्लाहकारमा सुनिल थापा नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकारमा कांग्रेस नेता सुनिल थापा नियुक्त हुनु भएकाे छ । राष्ट्रपति पौडेलले पूर्वमन्त्री थापालाई आफ्नो राजनीतिक सल्लाहकारमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।