Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


द्वन्द्व र अराजकताबाट नतर्किए एशियाको भविष्य अन्याेलमा पर्ने चिनियाँ प्रधानमन्त्री लीकाे चेतावनी

एजेन्सी । चिनियाँ प्रधानमन्त्री ली छियाङले द्वन्द्व र अराजकताबाट नतर्किए एशियाको भविष्य अन्याेलमा पर्ने चेतावनी दिनुभएको छ । चीनको हाइनान प्रान्तमा आयोजित बोआओ फोरम अन्तर्गन अन्तर्राष्ट्रिय राजनीतिक तथा ब्यापारिक नेतृत्वकर्ताहरुको

रसुवागढी नाका पूर्ण सञ्चालन गर्न चीन सहमत

काठमाडौं । चीन रसुवागढी–केरुङ नाका पूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ । नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको ल्हासामा भएको बैठकमा चीन यही चैत १८ गतेदेखि नाका दुईतर्फी

कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरू

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरू भएको छ । पार्टी कार्यालय सानेपामा बैठक बिहान ११ बजेदेखि सुरू भएको हो । बैठकमा सरकारमा जाने मन्त्रीहरुका बारेमा छलफल भइरहेको

सुनको मूल्य घट्दा चाँदीको बढ्यो

काठमाडौं । साताको पाँचौं दिन बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ८ हजार ५ सय रूपैयाँमा

मिटरब्याजी पीडितलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु हुँदैन : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याजी पीडितहरुलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु नहुने बताउनुभएको छ । बुधबार भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री पुष्पकमल

एसईई परीक्षा भोलिदेखि सुरू हुने

काठमाडौं । २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरु हुने भएकाे छ । यहि चैत १७ गते शुक्रबारदेखि २९ गतेसम्म एसईईकाे परीक्षा सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएकाे हाे

गठबन्धनको बैठक छाडेर चितवन उडे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । मन्त्रीमण्डल विस्तारमा सहमति जुटाउन बसेको सत्ता गठबन्धन बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बिहीबार बिहान बसेको बैठक पुनः दिउँसो २ बजे बस्ने गरि सकिएको हो ।

सरकारी प्रतिनिधि र मिटर ब्याज पीडितबीच आज वार्ता हुँदै

काठमाडौं । नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समूहका बीचमा बिहीबार वार्ता हुँदैछ । पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटर ब्याज पीडित समूहबीच बिहीबार बिहान १०

ललितपुर मेयर्स कपको उपाधिका लागि एपीएफ र कोशी प्रदेश भिड्दै

काठमाडौं । ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि बिहीबार साबिकको विजेता विभागिय टोली नेपाल एपीएफ क्लब र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । बिहान १० बजेबाट टियु

इन्डोनेसियाबाट यु–२० विश्वकप आयोजनाको अधिकार खोसियो

एजेन्सी । अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा) ले इन्डोनेसियाबाट यु–२० विश्वकप फुटबल आयोजनाको अधिकार खोसेको छ । फिफाले एक विज्ञप्ती जारी गर्दै पछिल्लो अवस्थामा इन्डोनेसियालाई प्रतियोगिता आयोजनाको अधिकार दिन नसकिने जनाएको