Logo २८ कार्तिक २०८३, शनिबार | Sun, Nov 15, 2026


गठबन्धन दलहरुले नाम दिएलगत्तै मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ । बिहीबार अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति नभएपछि मन्त्रिपरिषद् विस्तार मिति शुक्रबारलाई सरेको हो ।

छोराको शुल्क तिर्न आमाको तिलहरी धितो

बाँके । भनिन्छ – आमा महान् हुन् । कोहलपुर–२, गौरीनगरकी कस्तुरा बुढाले पनि आमाको महानता देखाएकी छिन् । उनले छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुल्क बुझाउन आफ्नो तिलहरी धितो

एनसेलका लागि यसरी गायब पारियो २५ वर्षे प्रावधान

काठमाडौं । दूरसञ्चार ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदा २०७९ मा एनसेल नेपाल सरकारको स्वामित्वमा आउने प्रावधान गायब पारिएको छ । ऐनको दफा २५ को उपदफा १ मा भएको सो

बैंकमाथिको प्रहारले एफडीआई प्रभावित हुन सक्छ

काठमाडौं । पछिल्लो समय बैंकिङ क्षेत्रमा चौतर्फी आक्रामण भइरहेको भन्दै नेपाल बैंकर्स संघले चिन्ता व्यक्त गरेको छ । केही समूहले बैंकिङ क्षेत्रमा निरन्तर प्रहार गर्दा यसको असर अन्तर्राष्ट्रिय जगतसम्म पुग्ने

भाका सारेको सार्‍यै प्रधानमन्त्री

काठमाडौं । गत सोमबार मन्त्रिपरिषद्लाई पूर्णता दिने आश्वासन बाँडेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीनपटक आफ्नो भाका सारिसक्नुभएको छ । १० दलीय गठबन्धन बनाएर ११ दलको समर्थन पाएका प्रधानमन्त्री दाहालले

प्रधानमन्त्री तथा दलहरूले कस्तालाई बनाउलान् मन्त्री ?

काठमाडौं । नेपाली राजनीतिमा नैतिकता स्खलित भइरहेको अवस्थामा दल तथा नेताहरू सच्चिएर सरकारमा मन्त्रीहरू पठाउदा नैतिकवान र इमान्दार व्यक्तिलाई अवसर दिन सक्लान् ? राजनीतिक विश्लेषकहरू भन्छन्– ‘स्वार्थै स्वार्थले भरिएको गठबन्धनभित्र

ठूला भन्सार नाकामै सर्वत्र चोरी पैठारी

काठमाडौं । पछिल्लो डेढ महिनायता विभागीय मन्त्री नभएको र राजनीतिक माहोल पनि अन्तै मोडिएको मौका छोपी भन्सार नाकाहरूबाट ठूलो मात्रामा चोरीपैठारीका घटना भइरहेका छन् । मंसिर ४ को आम निर्वाचनपछि

यस वर्षको एसईई परीक्षा आजदेखि सुरू

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) शुक्रबारदेखि सुरू हुँदैछ । परीक्षाका लागि देशका ७७ जिल्लामा दुई हजार ३६ र जापानमा एक गरी २ हजार ३७ वटा परीक्षा केन्द्र

पार्टीको घोषणापत्र लेखेका वाग्लेले किन छाडे कांग्रेस

काठमाडौं । विगत एक दशकयता नेपाली कांग्रेसको आर्थिक नीति र योजनाकारका रूपमा चिनिएका अर्थशास्त्री स्वर्णिम वाग्लेले कांग्रेस पार्टी नै छाडेका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ५० वर्षदेखि आफ्नो

अनुदानको मकै बिउमा भ्रष्टाचार

काठमाडौं । राष्ट्रिय बिउबिजन कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक धर्मराज अधिकारीसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य खुसीप्रसाद थारूको इजलासले मुद्दा दायर