Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


बाँकेमा कोभिडका कारण एकको मृत्यु

बाँके । बाँकेको भेरी अस्पताल नेपालगञ्जमा कोभिड भाइरस सङ्क्रमणबाटमा एकजनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा प्रकाश

‘आदिपुरूष’ को नयाँ मोसन पोस्टर सार्वजनिक: भगवान श्रीरामको अवतारमा देखिए प्रभास

एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रभास अभिनित बहुप्रतिक्षित फिल्म ‘आदिपुरुष’ को नयाँ मोसन पोस्टर सार्वजनिक भएको छ । फिल्मका निर्देशक ओम राउतले शनिबार फिल्मको नयाँ मोसन पोस्टर सामाजिक सञ्जाल मार्फत

शान्ति प्रक्रियालाई फेरी बिथोल्ने प्रयास भइरहेको छ: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अहिले शान्ति प्रक्रियाको बाँकी कामलाई जसरी भए पनि पूरा गर्नुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित प्रेस सेन्टर नेपाल, उपत्यका प्रदेश समितिको वार्षिक

निजी क्षेत्र राज्यलाई कर छल्ने प्रयासमा छ: प्रधानमन्त्री दाहाल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रहरूले अझै पनि मौका पाएसम्म राज्यलाई कर छल्ने प्रयास गरिरहेका बताउनुभएको छ । शनिबार काठमाडाैंमा आयाेजित एक कार्यक्रममा बाेल्दै उहाँले यस्तो बताउनुभएको हो ।

कोशी स्तरीय खेलमा झापा पहिलो

संखुवासभा । संखुवासभामा सञ्चालित कोशी प्रदेश स्तारीय सेपाक ताक्रो प्रतियोगिताको प्रथम उपाधि झापाले जितेको छ । कोशी प्रदेशका ९ जिल्लाको सहभागिता रहेको प्रतियोगितामा संखुवासभाले दोस्रो स्थान सुरक्षित राखेको हाे। ‘एकतावद्ध

आईपीएलमा आज गुजरात र लखनउ तथा मुम्बई र पन्जाब भिड्दै

काठमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार दुई खेल हुँदैछ । शनिबार हुने पहिलो खेलमा गुजरात टाईटन्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा मुम्बई

‘ज्याकी : आई एम ट्वान्टी वान’ को प्रचारमा चलचित्र टीम

काठमाडौं । चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ को प्रचारमा चलचित्र टिम जुटेको छ । आगामी वैशाख २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस चलचित्रको टिममा प्रचार-प्रसारको धपेडी सुरु

धनगढीकाे मोहनापुल अत्तरिया सडकमा ट्राफिक संकेत

काठमाडाैं । धनगढीको मोहनापुल अत्तरिया ६ लेन सडकखण्डमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक संकेतहरु राख्न थालेको छ । मोहनापुल अत्तरिया ६ लेन सडकमा सवारी चालक र पैदल यात्रीहरुले जथाभावी लेन

आगलागीबाट एक करोड क्षति

काठमाडौं । टोखा नगरपालिका–८ मिलनटोलस्थित मिलन बजारमा आगलागी हुँदा करिब एक करोड मूल्य बराबरको मालसामान जलेर नष्ट भएका छन् । शुक्रबार राति आगलागी हुँदा ६ पसलमा रहेका सामान नष्ट भएका

सडक निर्माणमा ढिलाई गरेकाे भन्दै इटहरीका मेयरले ठेकेदारको गाडी लिए नियन्त्रणमा

काठमाडाैं । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले ठेकेदारको गाडी नियन्त्रणमा लिनुभएकाे छ । उहाँले सडक निर्माण कार्य सुस्त गतिमा गरेकाे भन्दै ठेकेदार कम्पनीको एउटा सवारी नियन्त्रणमा लिनुभएकाे हाे ।