Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौं । निर्वाचन आयोगले आइतबार हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आइतबार चितवन निर्वाचन क्षेत्र नं २, बारा निर्वाचन क्षेत्र नं २ र तनहुँ

समाजवादीले कम्युनिस्ट पार्टीकाे ७४ औं स्थापना दिवस आज मनाउँदै

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसलाई विविध कार्यक्रम गरी नेकपा एकीकृत (समाजवादी) पार्टीले मनाउँदैछ । समाजवादीकाे यहि वैशाख ३ गते बसेको सचिवालयकाे बैठकले शनिबार कम्युनिस्ट पार्टीको ७४

‘इदुलफित्र’ पर्वको अवसरमा कार्यवाहक राष्ट्रपतिले दिए शुभकामना

काठमाडौं । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले मुस्लिम समुदायको इद (इदुलफित्र) पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बी धर्मावलम्बीहरुमा सुख, शान्ति एवं सु–स्वास्थ्यको शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमार्फत

पीएसजीले एन्जर्सलाई हरायो

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा एन्जर्सलाई हराएको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई २–१ ले हराएको हो । खेलको नवौं मिनेटमा केलियन

दिउँसाे र राति देशका अधिकांश भागमा वर्षा हुने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। शनिबार बिहान कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै,

‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा एफसी खुमलटार र मनाङ मर्स्याङ्दी क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ

एसीसी प्रिमियर कप : आज कतार र साउदी अरेविया तथा बहराईन र कुवेत भिड्दै

काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा शनिबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित टियु मैदानमा कतार र साउदी अरेवियाबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, मुलपानी मैदानमा बहराईन र कुवेतबीच प्रतिस्पर्धा

चेन्नईले हैदराबादलाई हरायो

काठमाडौं । भारतमा जारी रहेको ईन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई हराएको छ । शुक्रबार चेन्नईले घरेलु मैदान एम ए चितम्बरम स्टेडियममा हैदराबादलाई ७ विकेटले हराएको

‘इदुलफित्र’ पर्व मनाउँदै इस्लाम धर्मावलम्बी

काठमाडौं । इस्लाम धर्मावलम्बीहरुले शनिबार ‘इदुलफित्र’ विशेष रूपमा मनाउँदैछन् । एक महिना लामो उपवास बसेर व्रत ‘रोजा’ अन्त्य गरी आत्मिक शुद्धता गर्ने र आफन्तबीच खुसी साटासाट गरी मुस्लिम समूदायले ‘इदुलफित्र’

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार विश्वासको मत लिँदै हुनुहुन्छ । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले गत चैत १० गते मुख्यमन्त्री अधिकारीलाई दिएको समर्थन फिर्ता लिएपछि