Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


चलचित्र ‘छक्का पञ्जा ४’ले मनायो ५१ औं दिन, १६ वटा हलमा अझै प्रदर्शन

काठमाडौं । आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको चलचित्र ‘छक्का पञ्जा ४’ ले शनिबार प्रदर्शनको ५१ औं दिन मनाएको छ । गत फागुन १९ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रले शनिबार

झापामा जंगली हात्तीको आक्रमणमा परी वृद्धको मृत्यु

काठमाडौं । झापाको बुद्धशान्ति गाउँपालिकामा हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–५ का खारखोलाका ७० वर्षीय भीमबहादुर भट्टराई रहेका छन् । शनिबार बिहान बारीमा पाक्न

उपनिर्वाचनपछि सत्ता गठबन्धनको स्वास्थ्य बिग्रन सक्छ: झलनाथ खनाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले नराम्रो व्यवहारको प्रयोग भए उपनिर्वाचनपछि सत्ता गठबन्धनको स्वास्थ्य बिग्रन सक्ने बताउनुभएकाे छ । नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको

खेलाडी विदेश पलायन हुने क्रम नरोकिए देशलाई नै हानी पुग्छ : रामबोस श्रेष्ठ

भक्तपुर । नेपाल भारोत्तोलन संघका केन्द्रीय अध्यक्ष रामबोस श्रेष्ठले खेलाडीहरू विदेश पलायन हुने नरोकिए यसले खेल क्षेत्रसँगै समग्र देशलाई नै हानी पुग्ने बताउनु भएको छ । रफत सञ्चार क्लबमा सञ्चारकर्मीहरूसँग

नियमित खोप लगाउन छुटेका बालबालिकालाई फेरी लगाइने

काठमाडाैं । सरकारले नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिकाका लागि फेरी पनि खोप अभियान सञ्चालन गर्ने भएको छ । खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिकाका लागि यहि वैशाख १५

देश बनाउन राजनीतिक ध्रुवीकरण जरूरीः महासचिव पोखरेल

काठमाडाैं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशको विद्यमान अवस्थालाई बदल्न राजनीतिक ध्रुवीकरण जरूरी रहेको बताउनुभएको छ । महासचिव पोखरेलले न्युज एजेन्सी नेपालका संचारकर्मीसँग कुरा गर्दै देशको विद्यमान परिस्थितिको

उपत्यकामा रहेका फरक शैलीका घरहरु (फोटो फिचर)

काठमाडौं । मानिसलाई सधैं चाहिने तर परिभाषित गर्न गाह्रो शब्द हो घर । जंगली युगबाट समाजमा घर बनाएर बस्नुअघि मानिसहरु कहाँ बस्थे होलान् ? बस्ने ठाउँ कस्ता हुन्थे होलान् ? जाडो

सरकारद्वारा राष्ट्रिय योजना आयोगमा थप तीन सदस्य नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा थप तीन जनालाई नियुक्त गरेको छ । सरकारले अर्थशास्त्री डा. रमेशचन्द्र पौडेल, प्रा.डा. आरपी विछा र प्रभु बुढाथोकीलाई सदस्य नियुक्त गरेको हो ।

समृद्धिको नयाँ युगमा नेपालीलाई पुर्‍याउन प्रतिवद्ध: प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पुर्‍याउन प्रतिवद्ध रहेको बताउनुभएकाे छ । शनिबार १५३ औं लेनिन जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना

आर्सनल हारबाट जोगियो

एजेन्सी । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको आर्सनल हारबाट जोगिएको छ । शुक्रबार राति भएको खेलको अन्तिम समयमा दुई गोल गरेपछि आर्सनल हारबाट जोगिएको हो । खेलमा आर्सनलले साउथाम्पटनसँग ३–३