सोलुखुम्बु । सोलुखुम्बुमा भएको जिल्ला स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि सोलुदूधकुण्ड नगरपालिकाले हात पारेको छ । सदरमुकाम सल्लेरीस्थित जनजागृति माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न प्रतियोगितामा २० स्वर्ण,
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशमा ४ प्रतिशतको आर्थिक वृद्धिले आर्थिक विकास र रोजगारी सिर्जना गरी समृद्ध मुलुक बनाउने लक्ष्य पूरा नहुने बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न पाउने गरी कानून संशोधन गर्न लागिएको प्रति नेपाल चेम्बर अफ कमर्सले सरकारको ध्यानाकर्षण गरेको छ । अख्तियारको दायराभित्र ल्याउने
काठमाडौं । बजारको मागअनुसार उत्पादन नहुँदा कृषिजन्य उत्पादनमा पनि आयातित वस्तुकै वर्चस्व देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/०८० को साउनदेखि चैत्र सम्ममा तयारी पोषाक मात्रै १
एजेन्सी । मध्य म्यान्मामा आएको आँधीमा परी छ जनाको मृत्यु भएको छ भने एक सय जनाभन्दा बढी घाइते भएका छन् । म्यान्मा फायर सर्भिस विभागले शुक्रबार साँझ आएको आँधीमा परी
काठमाडाैं । लैङ्गिक समानता र महिला सशक्तीकरणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकाय युएन वुमनले सुडानी महिला तथा युवतीहरूमा युद्धले नकारात्मक असर पारेको जनाउँदै यौन हिंसा हुननदिन तथा त्यसविरुद्ध कारबाही गर्न सम्बद्ध पक्षसँग
काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा विकृतिको भारी रहेको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष ध्रुवबहादुर प्रधानले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गर्ने मुद्दालाई आफ्नो पार्टीले संसदभित्र र बाहिर पनि अझ दह्रो ढंगले उठाउने बताउनुभएको छ। उपाध्यक्ष
काठमाडौं । गुल्मीको वनमा लागेको डढेलो निभाउने क्रममा जलेर घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ । डढेलो निभाउने क्रममा घाइते भएका धुर्कोट गाउँपालिका–३, गुल्मीका ५५ वर्षीय धनबहादुर
काठमाडौं । कतारले एसीसी प्रिमियर कप क्रिकेटमा साउदी अरेवियालाई २ सय १७ रनको मध्यम लक्ष्य दिएको छ। शनिबार टियु क्रिकेट मैदान कीर्तिपुरमा भएकाे खेलमा टस हारेर पहिलाे ब्याटिङको निम्तो पाएको