Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


बारा २ मा निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडाैं । यही वैशाख १० गते बारा क्षेत्र नं २ मा हुन गइरहेको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन हुने बारा क्षेत्र नं २ को सम्पूर्ण मतदान केन्द्रमा

नेपालमा कर तिर्दैनन् सामाजिक सञ्जाल, फेसबुकले मात्रै लैजान्छ ६० अर्बभन्दा बढी नाफा

काठमाडाैं । नेपालमा विद्युतीय सेवाको कारोबार गर्ने विदेशी कम्पनीलाई करको दायरामा ल्याउन सरकारले कानून बनाएको भए पनि अधिकांश कम्पनी कर प्रणाली बाहिर छन् । चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत् सरकारले

एसीसी कप क्रिकेटमा नेपालको जित, ओमान ८४ रनले पराजित

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानमाथि ८४ रनको जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिभुवन बिश्वविद्यालयको क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले ८४ रनले जित हाल पारेको हो

सर्वोच्चद्वारा तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउन काठमाडौं महानगरलाई आदेश

काठमाडौै । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले महानगरपालिकालाई सिंहदरबारभित्रको फोहोर तीन दिनभित्र उठाउन अन्तरिम आदेश दिएको हाे

महासंघद्वारा निर्माण व्यवसायीका समस्या समाधान गर्न उर्जा मन्त्री बस्नेतको ध्यानाकर्षण

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतलाई भेटी निर्माण उद्योगको विद्यमान समस्या र समाधानका उपायबारे अवगत गराएको छ । महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको

मिर्चैयामा प्रदर्शनले राजमार्ग अवरुद्ध हुँदा बाटैमा राेकिए सवारीसाधन

सिरहा । मिर्चैयामा प्रदर्शनले राजमार्ग अवरुद्ध हुँदा बाटैमा सवारीसाधन राेकिएका छन् । दिउँसो साढे १ बजेदेखि राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन चोहर्वामा रोकिएका हुन् । नगरपालिका

कोरोनाबाट थप १०६ जना संक्रमित, १ जनाको मृत्यु

काठमाडौं । देशभर थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८८६ जनाको नमूना परीक्षण गरिएको थियो । ५ सय ८१ जनाको

दुर्घटनामा शिक्षकको मृत्यु

चितवन । स्कुटरलाई मिक्सरले ठक्कर दिँदा एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ६८ वर्षीय महेन्द्रप्रसाद पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका

चोरी तथा डाँका सम्बन्धि कसुरमा संलग्न ४ जना पक्राउ

काठमाडौं । मोरङको ग्रामथान गाँउपालिका-२ झोराहाट स्थितमा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेफ फोडी नगद चोरी तथा डाका गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ

व्यक्तिगत घटना दर्ता सम्बन्धी यस्तो छ कानूनी व्यवस्था

समाज गतिशील छ, गतिशील समाजमा अनेक प्रकारका घटना परिघटनाहरु दैनिक रुपमा घटिरहेको पाइन्छ । जसमध्ये समाजमा घट्ने केही विशेष घटनाहरुलाई महत्वका साथ हेरिएको पाइन्छ । त्यस्ता विशेष खालका, कानूनले निर्दिष्ट