Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


सांसद खतिवडाको प्रश्न – पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीको नामबाट झरेको पानी खानुपर्ने हो ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीहरुको नाम लेखिनुको कारण पत्ता लगाउन आवश्यक रहेको बताउनुभएको छ । सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा

सरकार ढाल्नु देशलाई अस्थिरतातर्फ लैजानु हो : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले वर्तमान सरकार ढाल्नु भनेको देशलाई अस्थिरतातर्फ लैजानु रहेको बताउनुभएको छ । सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो

कोशीमा विशेष अधिवेशन आव्हान

काठमाडौं । कोशी प्रदेशमा विशेष अधिवेशन आव्हान गर्न सिफारिस गरिएको छ । कोशी प्रदेश सरकारले असार १४ गते प्रदेश सभाको विशेष अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ

आगामी दुई वर्षभित्र सबै नेपालीको पहुँचमा विद्युत : ऊर्जामन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सबै नेपालीको पहुँचमा विद्युत पुर्‍याउने घोषणा गर्नुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको विनियोजन शिर्षकमाथि

श्रीलंकामा पाँच दिनका लागि वित्तीय बजार बन्द हुने

एजेन्सी । श्रीलंकामा आगामी बिहीबारदेखि पाँच दिनका लागि वित्तीय बजार बन्द हुने भएको छ । श्रीलंका सरकारले ५१ अर्ब अमेरिकी डलरभन्दा बढीको आन्तरिक ऋणको पुनर्संरचना गर्ने विवादास्पद कदम चाल्नु अघि

भारतसँगको सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान हुन्छ : परराष्ट्रमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले भारतको संसद भवनमा नेपाली भूमि समेटिएको नक्शा राखिएको सम्बन्धमा भारतीय पक्षसँग कुरा गरी प्रतिवेदन पठाउन नेपाली राजदुतावासलाई निर्देशन दिएको बताउनुभएको छ । सोमबार प्रतिनिधि

बजेट संशोधन नभइ पास हुन्छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट संशोधन नभइकन पास हुने दाबी गर्नुभएको छ । सोमवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो

कांग्रेस र एमालेको सरकार बनाउने भन्ने सुनेको छु : कोईराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोईरालाले कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने कुरा सुनेको भएपनि पार्टी सभापतिसँग कुनै छलफल नभएको बताउनुभएको छ । सोमबार संसद भवन

नारायण–सत्यरुपा गिरी बंशावली समाजको प्रथम साधारणसभा सम्पन्न

काठमाडौं । नारायण–सत्यरुपा गिरी बंशावली समाजको प्रथम साधारणसभा सम्पन्न भएको छ । सोमबार काठमाडौंमा आयोजित उक्त साधारणसभामा बंशावली समाजको इतिहास, पारिवारिक विवरण र छरिएर रहेका सन्ततीहरुको विस्तृत विवरण समेटिएको पुस्तकसमेत

मेडिकल माफियाको चलखेलले गेटामा मेडिकल बनाउने कार्यमा अवरोध सिर्जना भयो : लेखराज भट्ट

कैलाली । नेकपा एमालेका केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले मेडिकल माफियाको चलखेल र सत्तामा बसेकाहरुको अनिच्छाका कारण गेटामा मेडिकल विश्वविद्यालय बनाउने कार्यमा अवरोध सिर्जना भएको टिप्पणी गर्नुभएको