Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


पाकिस्तानविरुद्धको खेल अन्जनले नखेल्ने

काठमाडौं । नेपाली फुटबल टिमका फरवार्ड अन्जन विष्टले साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्धको खेल गुमाउने भएका छन् । साफ च्याम्पियनसिपको समूह चरणामा आफ्नो अन्तिम खेल भोलि नेपालले पाकिस्तानसँग खेल्दै छ ।

प्रधानमन्त्री कप क्लब लिग भलिबल असार २३ गतेदेखि सुरु

काठमाडौं । ७ औं प्रधानमन्त्री कप एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग आगामी असार तेस्रो सातादेखि सुरु हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा आगामी असार २३

पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाही गर्न आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई यातना पीडित सम्बन्धी उजुरीमा गरेको सिफारिसमा पीडितलाई क्षतिपूर्ति र पीडकलाई कारबाही गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा सोमबार जारी

विदेशमा अलपत्र परेका नेपाली कामदारलाई विशेष आश्रय स्थलको व्यवस्था गरिएको छ : श्रममन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशमा अलपत्र परेका नेपाली कामदारहरुका लागि ओमान, कुवेत, साउदी अरेविया र बहराइनमा विशेष आश्रय स्थलको व्यवस्था गरिएको बताउनुभएको छ । सोमबार

काठमाडौंमा खानेपानीको वैकल्पिक व्यवस्थाका लागि अध्ययन भइरहेको छ : मन्त्री यादव

काठमाडौं । खानेपानीमन्त्री महिन्द्र राय यादवले याङ्ग्री र लार्केबाट मेलम्ची खानेपानीको मुख्य सुरुङमा पानी जोडेपछि काठमाडौंमा बाह्रै महिना खानेपानी उपलब्ध हुने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री

तथ्यांकका आधारमा नीति निर्माण गरौं : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले तथ्यांकका आधारमा सरकारले नीति निर्माण गर्न आवश्यक रहेको बताउनुभएको छ । सोमबार राष्ट्रिय तथ्यांक कार्यालयले बुझाएको ‘राष्ट्रिय जनगणना २०७८’ को नतिजा संसद भवन नयाँ बानेश्वरमा

पशुपतिमा सुनको जलहरी राख्ने तत्कालीन प्रधानमन्त्री ओलीको निर्णय गलत : सांसद दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय गलत भएको बताउनुभएको छ । सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै

सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडित किशोरीलाई क्षतिपूर्ति दिलाउन अदालतको आदेश

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दाका पीडित किशोरीले माग गरेको अन्तरिम क्षतिपूर्ति भराउन अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले कानूनबमोजिम पीडितलाई राहत कोषबाट अन्तरिम राहत

नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोजेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आशिष बुढाथोकी रहेका छन् । बुढाथोकीलाई काठमाडौंको मण्डीखाटारबाट पक्राउ गरिएको

एमाले भ्रष्टाचारी जोगाउने पक्षमा छैन : सांसद बर्तौला

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले एमालेको लोकप्रियतासँग डराएर सत्तापक्षले नागरिकमाथि भ्रम छरिरहेको बताउनुभएको छ । सोमबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । सांसद बर्तौलाले पशुपतिमा