Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


दक्षिण कोरियाका राजदुत ताइयोङ र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका नवनियुक्त राजदुत पार्क ताइयोङले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेट गर्नुभएको छ । सोमबार सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्षको सचिवालयमा उहाँहरुको भेटवार्ता भएको

के के भने सांसदहरुले प्रतिनिधि सभा बैठकमा ?

काठमाडौं । सांसदहरुले देशका विभिन्न समस्या र क्षेत्रगत बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभा सदस्य दीपक गिरीले चट्याङबाट मृतक हुनेको परिवारलाई दश लाख रुपैयाँ क्षतिपूर्ति दिन माग गर्नुभयो

नेपाली सेनाको संख्या कटौति गर्न आवश्यक छैन : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको संख्या कटौति गर्न उपयुक्त नहुने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने

धनकुटामा निःशुल्क स्वास्थ्य शिविरमा तीनसय बढीको स्वास्थ्य परिक्षण

तेह्रथुम । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले गरेको निःशुल्क स्वास्थ्य शिविरमा झण्डै तीनसय नागरिक लाभान्वित भएका छन् । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका ग्रामीण क्षेत्रका नागरिक लक्षित शिविरमा तीनसय बढीले स्वास्थ्य

जलहरीमा अनियमितता नभेटिएको प्रारम्भिक निष्कर्ष

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा अनियमितता नभएको निष्कर्षमा पुगेको छ । अख्तियार स्रोतका अनुसार नाप जाँचमा खटिएको टोलीले प्रारम्भिक निष्कर्षमा अनियमितता नभेटिएको ठहर गरेको

लागू औषधको प्रयोग नेपालमा समस्याको रुपमा देखा पर्दै आएको छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषध प्रयोग नेपालमा समस्याको रुपमा देखा परेकाे भन्दै नियन्त्रणसम्बन्धी राष्ट्रिय नीति तथा रणनीति र कानूनले अंगीकार गरेका कार्यक्रमको सफल कार्यान्वयन गर्न सबैपक्षबाट इमान्दार

होन्डुरसमा एकै रातमा २० जनाको मृत्यु भएपछी कर्फुयु आदेश जारी

एजेन्सी । मध्य अमेरिकी मुलुक होन्डुरसमा जारी हिंसाका बीच एकै रातमा २० जनाको मृत्यु भएपछी देशमा कर्फुयु आदेश जारी गरिएको छ । होन्डुरसका विभिन्न शहरमा हतियारधारी समुहले सर्वसाधारणमाथि गोली प्रहार

न्याय परिषद्को बैठक आज दिउँसो बस्दै

काठमाडौं । उच्च अदालतमा रिक्त रहेका ४१ न्यायाधीशको पदपूर्तिका लागि सोमबार न्याय परिषद्को बैठक बस्ने भएको छ । सोमबार दिउँसो १ बजेका लागि बैठक बस्ने भएको छ । हाल उच्च

काठमाडौंमा इनारमा डुबेर दुइजनाको मृत्यु

काठमाडौं । काठमाडौंको भोटेबहालमा सोमबार बिहान इनारमा डुबेर दुईजनाको मृत्यु भएको छ । प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक केदार रिजालका अनुसार मृत्यु हुनेमा झापा घर भएका ३६

अन्तर्राष्ट्रिय लागू औषधविरुद्ध दिवसको अवसरमा झापामा आज र्‍याली

झापा । अन्तर्राष्ट्रि लागू औषध विरुद्धको दिवसको अवसरमा झापामा साेमबार र्‍याली निकालिएको छ । बिर्तामोड नगरपालिका र इलाका प्रहरी कार्यालय अनारमनी सहित विभिन्न संघ संस्थाको अगुवाइमा निकालिएको र्‍यालीमा विभिन्न संघ