Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


बीआरआईमा चीनको चासो छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । पाँचदिने चीनको भ्रमण सकेर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कनुभएको छ । उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ पाँचदिने चीन भ्रमण सकेर आईतवार स्वदेश फर्कनुभएको हो । उहाँले

बैंकहरुबाट ऋण नपाउँदा गरिव जनता आत्महत्या गर्न विवश छन् : प्रभु साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले केही मुठीभर सम्भ्रान्त मानिसहरुले मात्रै बैंकहरुबाट ऋण पाउने अवस्थाको अन्त्य हुने गरी कानुन निर्माण गर्न सरकारसँग माग गर्नु भएको छ

ललिता निवास प्रकरणमा आफ्नो स्वार्थ नजोडिएको पूर्व प्रधानमन्त्री भट्टराईको प्रष्टोक्ति

काठमाडौं । पूर्वप्रधानमन्त्री एंव नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा आफ्नो स्वार्थ नजोडिएको बताउनुभएको छ । भट्टराईले ललिता निवास प्रकरण लगायत सबै भ्रष्टाचारका काण्डहरुको निष्पक्ष

बैतडीको डिलाशैनी गाउँपालिकाले शहीद परिवारलाई मासिक भत्ता दिने

काठमाडौं । बैतडीको डिलाशैनी गाउँपालिकाले शहीदका परिवारलाई मासिक भत्ता दिने भएको छ । गाउँपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा शहीदका परिवारलाई मासिक तीन हजार भत्ता उपलब्ध गराउने घोषणा गरेको

सरकारले गरिब जनतालाई विनाधितो बैंकहरुले ऋण दिने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्छ : अमरेशकुमार सिंह

काठमाडौं । प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले सरकारले गाउँगाउँमा गरिब जनतालाई विनाधितो बैंकहरुले ऋण दिने व्यवस्थाको ग्यारेन्टी गर्नुपर्ने बताउनु भएको छ । आईतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा ‘मुलुकी संहितासम्बन्धि केही नेपाल ऐनलाई

मिटरब्याजमा ठूला नेतासमेत संलग्न रहेका एमाले प्रमुख सचेतक गिरीकाे आराेप

काठमाडौ । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले मिटरब्याजी प्रकरणमा राजनीतिक दलका ठूला नेता र प्रहरीका उच्च अधिकारीहरुको संलग्नता रहेको बताउनुभएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा केही नेपाल

कर्मचारी कुट्ने वकिललाई कारबाहीको माग गर्दै देशभरका अदालतहरुमा हड्ताल

काठमाडौं । ललितपुर जिल्ला अदालतमा कार्यरत नायव सुब्बा प्रेमिका तामाङमाथि कुटपीट गरेको विरोधमा अदालतका कर्मचारीहरुले देशभरका अदालतहरुमा हड्ताल गरेका छन् । कानुनव्यवसायी अमिर लामिछानेले तामाङमाथि गरेको कुटपीटविरुद्ध विरोध स्वरुप कर्मचारीहरुले

लुम्बिनी प्रदेशसभामा बजेटमाथिको छलफल आजबाट सुरू

बुटवल । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट माथीको छलफल आजदेखि शुरु हुदैछ । आइतबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा बजेटमाथी छलफल हुने कार्यसुची रहेको प्रदेशसभा सचिवालयले

सीके राउतलाई सरकारमा सहभागी हुन प्रधानमन्त्री दाहालको प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गर्नुभएको छ । अध्यक्ष राउतलाई आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बोलाएर प्रधानमन्त्री दाहालले सरकारमा सहभागी हुन

प्रतनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रतिनिधि सभा बैठक आइतबार ३ मिनेट बसेर १५ मिनेटका लागि स्थगित भएको हो । बैठक सुरुहुनासाथ मुलुकीसंहिता सम्बन्धी केही