Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध भएको छ । सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा शनिबार राती पहिरो खसेपछि पूर्ण रुपमा अवरुद्ध भएको हो । सडक दुइतर्फी

हिंसात्मक प्रदर्शनका कारण फ्रान्सका राष्ट्रपतिको जर्मनीको भ्रमण स्थगीत

एजेन्सी । फ्रान्समा केही दिन यता जारी तनावका कारण राष्ट्रपति इमानुएल म्याक्रोन आइतबारदेखि सुरु हुने जर्मनीको भ्रमण स्थगीत गर्नुभएको छ । गत मंगलबार राजधानी पेरिस नजिकै प्रहरीको गोली लागेर १७

भारत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा

काठमाडौं । लेवनानलाई हराउँदै भारत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको दोस्रो सेमिफाइनलमा लेवनानलाई पराजित गर्दै भारतले फाइनलमा कुवेतसँगको भेट पक्का गरेको हो । भारतले पेनाल्टी

आइसीसी एकदिवसीय क्रिकेटमा वेष्ट इन्डिज बाहिरियो

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकपको च्याम्पियन टोली वेष्ट इन्डिज विश्वकप छनोटबाट बाहिरिएको छ । शनिबार जिम्बाबेको राजधानी हरारेमा भएको खेलमा स्कटल्यान्डले वेष्ट इन्डिजलाई ७ विकेटले पराजित गरेपछी वेस्ट इन्डिज बाहिरिएको

यस्तो छ आज देशभरको मौसम

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। आइतबार बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको छ

आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा बैठक आइतबार बिहान ११ बजे बस्ने भएको छ । आइतबारको उक्त बैठकमा आर्थिक विधेयक २०८० माथि छलफल हुनेछ भने सो विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने छ

अस्थिर बन्दै सरकार

कमठमाडौं । ‘प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यहरूमध्ये एक चौथाइ सदस्यले प्रधानमन्त्रीमाथि सदनको विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेस गर्न सक्नेछन्। तर, प्रधानमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म

ललिता निवास जग्गा प्रकरण : पूर्वप्रधानमन्त्री पनि बयानमा बोलाइन सक्ने

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा प्रहरीले संगठित अपराधमा अनुसन्धान गर्ने संकेत गरेको छ। ४०० भन्दा बढीलाई पक्राउ पुर्जी जारी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सो

निजी विद्यालयका शिक्षकलाई सरकारीसरह तलब उपलब्ध देऊ : बालेन

काठमाडौं । निजी तथा आवासीय विद्यालय, नेपाल (प्याब्सन) का अध्यक्ष डीके ढुंगानाले काठमाडौं महानगरपालिकाले हचुवाको भरमा गरेको निर्देशन पालना गर्न नसकिने बताउनुभएको छ । कामपाका मेयर बालेन्द्र साहले चार दिनअघि

निगमका पूर्वकार्यकारी निर्देशक खड्का भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काले भ्रष्टाचार गरेको ठहर गर्दै एक वर्ष तीन महिना कैद हुने सजाय सुनाएको छ । विशेष