Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


नारायणगढ–मुग्लिन सडक सुचारु

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा अवरुद्ध सडक भर्खरै खुलेको छ । सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तीन किलोमा शनिबार बिहान करिब ३ बजे पहिरो खस्दा सडक पुनः अबरुद्ध भएको

परराष्ट्र नीतिलाई स्थिरता दिने प्रयत्न सरकारको छ : परराष्ट्रमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले सरकारले तरल रहेको परराष्ट्र नीतिलाई स्थिरता दिने प्रयत्न गरिरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले शनिबार जिल्ला सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा उहाँले अन्तर्राष्ट्रिय

सामुदायिक विद्यालयलाई आफूखुशी शुल्क नलिन बारबर्दिया नगरपालिकाको निर्देशन

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयलाई आफूखुशी कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ । आधारभूत तह अनिवार्य तथा निःशुल्क र माध्यमिक तहसम्म निःशुल्क घोषणा गरिएको स्मरण गराउँदै

बारा जिल्लामा मिटर ब्याजविरुद्ध कारबाही तिब्र

बारा । जिल्ला प्रशासन कार्यालय बाराले मिटर ब्याजविरुद्ध परेको उजुरीमा कारबाही तिब्र बनाएको छ । प्रहरी, प्रशासनको संयुक्त टोलीले जिल्लाभरका ३ हजार ३ सय २२ उजुरीका आरोपीलाई पत्र पठाउने, नियन्त्रणमा

जनताको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेकाे अध्यक्ष नेपालकाे दाबी

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको अपेक्षा अनुसार सरकारले काम गर्न नसकेन भन्दै सरकारको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नु भएको छ । जनताले अपेक्षा गरे

कांग्रेस बदल्नका लागि महामन्त्री पद त्याग गर्न पनि तयार छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस बदल्ने अभियानमा आफू लागि परेको र कांग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको घोषणा गर्नुभएको छ । महामन्त्री

धनकुटामा पर्यटक तान्न होमस्टे अवधारणा

तेह्रथुम । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको सिधुवामा पर्यटन प्रवर्धन गर्ने उद्धेश्यले होमस्टे सम्बन्धी प्रशिक्षण दिइएको छ । गाउँपालिकाले घरेलु तथा साना उद्योग कार्यालय धनकुटाको सहयोगमा होमस्टे सम्बन्धी ७ दिने तालिम

डडेल्धुरामा विज्ञान तथा गणित विषयमा आकर्षण बढाउन प्रदर्शन

डडेल्धुरा । डडेल्धुरामा विद्यालय तहका विद्यार्थीहरुलाई विज्ञान तथा गणित विषयमा आकर्षण बढाउने उद्देश्यले प्रदर्शनी आयोजना गरीएको छ । जिल्ला स्तरिय विज्ञान तथा गणित विषयमा गरिएको प्रदर्शनीमा १४ विद्यालयको सहभागिता थियो

अल्झिएर बसेका विधेयकका बारेमा संसदीय पत्रकारको कलम कम चल्यो : गणेशप्रसाद तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय पत्रकारहरुले विधेयकहरुको बारेमा कलम चलाउनुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्नुपर्छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रलाई कुण्ठित गर्नु नहुने र सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उहाँले