Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


भारतको महाराष्ट्रमा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु

एजेन्सी । भारतको महाराष्ट्रमा मुम्बई–नागपुर एक्सप्रेसमा गुडिरहेको एक निजी बस दुर्घटनापछि आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार ३३ यात्रु बोकेर नागपुरबाट समृद्धि राजमार्ग हुँदै

सरकारले रोक लगाएपनि सिन्धुलीमा अबैध क्रसर सञ्चालन

सिन्धुली । सरकारले असारदेखि नदीजन्य पदार्थको उत्खननमा रोक लगाएपनि सिन्धुलीमा भने नदीजन्य पदार्थको अवैध उत्खन्न र क्रसर संचालन रोकिएको छैन् । चुरेभावर क्षेत्रको सिन्धुली, महोत्तरी र सर्लाहीको सिमा क्षेत्रमा सरकारी

अविरल वर्षाका कारण अर्घाखाँचीमा सडक अवरुद्ध

अर्घाखाँची । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण गोरुसिंगे सन्धिखर्क सडक अवरुद्ध भएको छ । सन्धिखर्क नगरपालिका ६ को बहखोर र शितगंगा नगरपालिका २ को भुवनपाटामा शुक्रबार राती पहिरो खसेपछि सडक

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षाले सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा खण्डका ठाउँठाउँमा पहिरो खस्दा शनिबार बिहानैदेखि सडक अवरुद्ध भएको छ । राजमार्गको तिनाउ गाउँपालिका–३,का धेरै स्थानमा पहिरो खसेको छ । राजमार्गको दोभान

पूर्वमाओवादीहरूबीच पार्टी एकताको आधार निर्माण भईरहेको छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री समेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको र पार्टी एकताका लागि ठोस पहल गरिने बताउनुभएको छ । शनिबार बिहान पोखरामा उपलब्ध माओवादी

साफ च्याम्पियनसिप फुटबलमा आज सेमिफाइनलका खेल

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा सेमिफाइनलका खेल शनिबार हुँदैछ । पहिलो सेमिफाइनलमा कुवेत र बंगलादेश दिउँसो सवाँ ३ बजे खेल्नेछन् । अर्को खेलमा पौने ८ बजे लेबनान र भारत खेल्नेछन्

नेपाल क्रिकेट संघको केन्द्रीय निर्वाचन आगामी असोजमा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय निर्वाचन आगामी असोजमा हुने भएको छ । शुक्रबार बसेको बोर्ड बैठकले निर्वाचन कार्यतालिका टुंगो लगाएको हो । बैठकले जिल्ला,प्रदेश र केन्द्रको चुनावी

केन्यामा सडक दुर्घटना परी ४८ जनाको मृत्य ३० जना भन्दा बढी घाइते

एजेन्सी । पश्चिमी केन्याको लन्डियानीमा भएको सडक दुर्घटना परी ४८ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी घाइते भएका छन् । व्यस्त जक्सनमा एउटा लरीले नियन्त्रण गुमाएर अन्य

भारतीय प्रधानमन्त्री र रूसी राष्ट्रपतिबीच टेलिफोन वार्ता

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोन वार्ता भएको छ । रूसी राष्ट्रपति कार्यालय क्रेमलिनले शुक्रबार दुई नेताबीच टेलिफोनमा कुराकानी भएको जानकारी दिएको छ ।

प्रहरीद्धारा किशोरको हत्यापछि फ्रान्समा हिंसात्मक प्रदर्शन जारी

एजेन्सी । गत मंगलबार फ्रान्सको राजधानी पेरिसको उपनगरमा प्रहरीद्धारा एक १७ वर्षीय किशोर नाहिल एमको हत्यापछि फ्रान्समा देशव्यापी हिंसात्मक विरोध प्रदर्शन भईरहेको छ । मंगलबार साँझदेखि सुरु भएको हिंसात्मक प्रदर्शनीका