Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


काठमाडौंमा महिलाहरुको सुनको सिक्री लुटपाट गर्ने गिरोह पक्राउ

काठमाडौं । काठमाडौंमा सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न पाँच जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कार्यमा संलग्न रामेछापका रविन

२४ कम्पनीलाई सात दिने स्पष्टीकरण

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २४ निर्माण कम्पनी तथा आपूर्तिककर्तालाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले विभिन्न सरकारी निकायको सिफारिसमा आयोजनाका काममा ढिलासुस्ती गर्ने र सन्तोषजनक काम

प्रतिनिधि सभाको बैठक सोमबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठक नबस्दै सूचना टासेर सारिएको छ । संघीय संसद् सचिवालयले सूचना टाँस गरेर बैठक सोमबार दिउँसो ३ बजेका लागि सारिएको जनाएको छ । आइतबार दिउँसो

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजुले परीक्षणका लागि उजुरी दिएको अडियो मिल्यो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेतृ डा.आरजु राणा देउवालाई रकम बुझाएको भनेर सार्वजनिक भएको अडियो दाङका सन्देश शर्माको आवाजसँग मिलेको छ । अडियो परीक्षणका क्रममा शर्माको स्वर मिलेको

चर्चित भ्रष्टाचार काण्डका फाइलको विवरण लेखा समितिमा चाहिन्छ : सांसद केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सार्वजनिक लेखा समितिलाई चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमा विस्तृत विवरण दिन माग गर्नुभएको छ । आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै

धरानमा घरैपिच्छे डेंगुका विरामी

सुनसरी । सुनसरीको धरान उपमहानरपालिकामा पाँच वर्षपछि पुनः डेंगु रोगको संक्रमण फैलिएको छ । डेंगुका कारण धरान उपमहानरपालिका वडा नम्बर – १७ की ३७ वर्षीय एक महिलाको मृत्यु भएको छ

सरकार संसद चलाउन जिम्मेवार देखिएन : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकार संसदीय समिति र संसद चलाउन गम्भीर नभएको आरोप लगाउनुभएको छ । आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको

मिटरब्याज विरूद्धको कानून पारित गर्न माग गर्दै प्रदर्शन

काठमाडौं । मिटरब्याज विरूद्धको कानून पारित गर्न माग गर्दै मिटरब्याज पीडितहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । आइतबार काठमाडौंको माईतिघर मण्डलादेखि नयाँ बानेश्वरसम्म मिटरब्याज पीडितहरुले प्रदर्शन गरेका हुन् । मिटरब्याज पीडितको

धनकुटामा बक्सिङ्ग खेलाडीलाई सम्मान

धनकुटा ।ओखलढुङ्गामा भएको कोशी प्रदेश स्तरीय बक्सिङ प्रतियोगितामा पदक विजेता खेलाडी तथा प्रशिक्षकलाई बक्सिङ संघ धनकुटाले सम्मान गरेको छ । सम्मानित हुनेमा स्वर्ण पदक विजेता शर्मिला आलेमगर, रजत पदक विजेता

सात प्रदेशका मुख्य न्यायाधिवक्ताहरुको सम्मेलनबाट ९ बुँदे घोषणापत्र जारी

काठमाडौं । सात वटै प्रदेशका मुख्य न्यायधिवक्ताहरुको अनुभव आदानप्रदान तथा राष्ट्रिय सम्मेलन कार्यक्रमबाट ९ बुँदे घोषणा पत्र जारी गरिएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा आयोजना गरिएको सात वटै प्रदेशको