Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


एमालेले संसदमा प्रधानमन्त्रीलाई सम्बोधन गर्न दिनुपर्छ : प्रदीप यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसाप)का प्रमुख सचेतक प्रदीप यादवले एमालेलाई संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई सम्बोधन गर्न दिनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्रीलाई सम्बोधन गर्न समेत नदिएर संसद अवरुद्ध गर्ने एमालेको

प्रमुख तीन दलले संसदलाई आफ्नो सिन्डिकेट बनाउन खोजे : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदलाई प्रमुख तीन राजनीतिक दलहरुले आफ्नो सिन्डिकेट बनाउन खोजेको बताउनुभएको छ । आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै

प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने एमालेको अडान कायमै : पदम गिरी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्ने आफ्नो पार्टीको अडान कायमै रहेको बताएको छ । एमाले प्रमुख सचेतक पदम गिरीले प्रमुख तीन दलको बैठकले पनि

ललिता निवास जग्गा प्रकरणमा पक्राउ सञ्चार मन्त्रालयका सचिव राउत

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । राउतलाई आइतबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पक्राउ गरेको हो । राउत काठमाडौंबाट

ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरोले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तत्कालीन नापी कार्यालय काठमाडौंका सर्वेक्षक ध्रुव प्रसाद अर्याल र समरजंग

प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले राजीनामा माग्नु दुवै गलत : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु दुवै गल्ती भएको बताउनुभएको छ । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री

मुख्य न्यायाधिवक्ताहरुको घोषणापत्र जारी

जनकपुर । मुख्य न्यायाधिवक्ताको कार्यालय मातहत रहने न्यायाधीवक्ता लगायतका कर्मचारीहरुको व्यवस्थापन प्रदेश लोकसेवा आयोगले नै गर्ने गरि कानून निर्माण गर्न सातै प्रदेशका मुख्य न्यायाधीवक्ताहरुले माग गरेका छन् । मधेस प्रदेशको

शेयर बजारमा २८ अंकको सुधार

काठमाडौं । साताको सुरुको दिन आज आइतबार शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । उतार चढावबीच बजार परिसूचक नेप्से २८ अंकले उकालो लागेर २ हजार ७७ कायम भयो ।

नेत्रज्योति संघ र डाक फाउन्डेशनबीच सहकार्य गर्ने सम्झौता

काठमाडौं । नेपाल नेत्रज्योति संघ र अष्ट्रेलियाको डाक फाउन्डेशनबीच आपसी सहकार्य गर्ने सम्बन्धि सम्झौतापत्र (एमओयू) मा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा संघका तर्फबाट अध्यक्ष प्रा.डा.चेतराज पन्त र फाउन्डेशनका तर्फबाट

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट हेर्न नभ्याइनेमा

काठमाडौं । कोशी प्रदेश सरकार गठनविरुद्धको रिट निवेदन हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको ईजलासमा आइतबारको लागि पेशी तोकिएपनि हेर्न नभ्याईनेमा परेको हो । कोशी प्रदेशमा सभामुखको समथर्नमा