Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


हचुवाका भरमा निजी अस्पताललाई करोडौं भुक्तानी

काठमाडौं । विभिन्न निजी अस्पतालहरूले अर्थ मन्त्रालयलाई दबाब दिएर कोरोना संक्रमणका बिरामीको उपचारका नाममा ३० करोड रुपैयाँंभन्दा बढी निकासा गराएका छन्। निजी क्षेत्रका विभिन्न मेडिकल कलेज र अस्पतालहरूको दबाबमा अर्थ

मिटरब्याजीको जालो देशव्यापी

काठमाडौं । अनुचित लेनदेन कारोबारी (मिटरब्याजी) को जालो देशव्यापी फैलिएको छ । हालसम्म देशभरका ५३ जिल्लाबाट मिटरब्याज पीडितले २३ हजार ९ सय ४८ उजुरी दर्ता गराएका छन् । सबैभन्दा बढी

बिहान सहमति, दिउँसो किन भयो रडाको

काठमाडौं । अवरुद्ध सदन खुलाउन आइतबार प्रमुख तीन दलका शीर्ष नेताबीच ‘सहमति’ भए पनि बैठकपछि प्रमुख विपक्षी दल एमालेले नयाँ सर्त अघि सार्दा आइतबार बस्ने भनिएको बैठक सोमबारसम्मका लागि स्थगित

अखाद्य सामग्री बिक्री गरेको भन्दै लाजिम्पाटको एक पसललाई एक लाख ५० हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले अखाद्य सामाग्री बिक्री वितरण गरेको भन्दै लाजिम्पाटको एक पसललाई एक लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । कामपा–२ स्थित लाजिम्पाटमा रहेको आकाश फुड्सले सडेगलेका ढुसी

साउने सोमबारको ब्रत भोलिदेखि सुरु, पशुपतिनाथमा तयारी पूरा

काठमाडौं । चान्द्रमास अनुसार पहिलो साउने सोमबारको ब्रत असार २५ गते सोमबार (भोलि)देखि सुरु हुने भएको छ । सौरमास अनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चान्द्रमास अनुसार

म्याद थप गर्ने अधिकार कार्यालय प्रमुखलाई दिने निर्णयप्रति निर्माण व्यवसायी असन्तुष्ट

काठमाडौं । निर्माण व्यवसायीहरुले समस्याग्रस्त परियोजनाको म्याद थप गर्ने अधिकार कार्यलय प्रमुखलाई दिने सरकारको निर्णयप्रति असन्तुष्टी जनाएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले आयोजनाहरुको म्याद थपको निर्णय गर्ने

भारतको दिल्लीमा भीषण बर्षा

एजेन्सी । भारतको नयाँ दिल्लीमा यो बर्षकै भीषण बर्षा भएको छ । मौसम विभागको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा दिल्लीमा १ सय ५३ मिलिमिटर बर्षा भएको छ । बर्षाले देशमा बिनाश

अध्यादेश निस्क्रिय भएपनि मिटरब्याज पीडितलाई न्याय दिन्छौ : मन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यादेश निस्क्रिय भएपनि मिटरब्याज पीडितलाई न्याय दिलाएर छाड्ने बताउनुभएको छ । आइतबार नयाँ बानेश्वरस्थित मिटरब्याज पीडित धर्नास्थलमा पुगेर सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री

संसद अवरोध गर्ने संस्कारको अन्त्य गर्दै नीति निर्माणमा लाग्नुपर्छ : सांसद दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले संसद अवरोधको विश्व रेकर्ड कायम गर्न लागेको बताउनुभएको छ । आइतबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी

मन्त्रीको प्रतिवद्धतापछि आन्दोलन रोकियो

काठमाडौं । सुदूरपश्चिम सरकारले सार्वजनिक गरेको बजेट अपाङ्गमैत्री नभएको भन्दै विगत १० दिनदेखि आन्दोलनरत अपाङ्गता भएकाको आन्दोलन स्थगित भएका छ । प्रदेश सरकारको प्रतिवद्धतापछि उनीहरुले आन्दोलन रोकेका हुन् । प्रदेश