Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


पूर्व न्यायाधीश गिरीकी श्रीमती आरती १५ दिनदेखि आमरण अनसनमा

काठमाडौं । बैवाहिक बलात्कारको आरोप लागेका पूर्व न्यायाधीश भुवन गिरीकी श्रीमती आरती गिरी न्याय माग्दै पछिल्लो १५ दिनदेखि माइतिघर मण्डलामा आमरण अनशन बस्दै आइरहेकी छिन् । आरतीसँग दोस्रो बिवाह गरेका

प्रधानमन्त्री कप राष्ट्रिय भलिबलमा आज ६ खेल हुँदै

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा आइतबार ६ खेल हुँदैछन् । आइतबार पुरुष र महिलातर्फ ३–३ खेल हुन लागेका हुन् । आइतबारका खेलहरुमा पुरुषतर्फ हेल्प नेपाल र सैलुङ

कोशी प्रदेशमा मन्त्रीमण्डल विस्तार

काठमाडाैं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तार गर्दै तीन जना मन्त्री थप्नुभएको छ । माओवादीबाट दुई र कांग्रेसबाट एक जना गरी तीन जना मन्त्री थपिएका हुन् ।

सत्तादोहन गर्न समाजवादी मोर्चा बनाइयो : डा.भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सत्तादोहन गर्न समाजवादी मोर्चा बनाइएको बताउनुभएको छ । समाजिम सञ्जाल मार्फत डा. भट्टराईले नयाँ युगको नयाँ ढंगको समाजवादवारे कुनै स्पष्ट सोच नभएको

ब्राजिलमा जीर्ण भवन भत्किंदा १४ को मृत्यु

एजेन्सी । ब्राजिलमा एक जीर्ण भवन भत्किंदा १४ जनाको मृत्यु भएको छ । ब्राजिलको पुर्वी क्षेत्र पेरनामबु राज्यमा भएको घटनामा दर्जनौ घाइते भएका छन् । बेसाहारा र घरबारबिहीनहरु बस्दै आएको

अर्घाखाँची–प्युठान संगमस्थलमा झोलुङ्गे पुल उद्घाटन

अर्घाखाँची । अर्घाखाँची र प्युठानको संगमस्थलमा झोलुङ्गे पुलकाे उद्घाटन भएको छ । प्युठानको ऐरावती गाँउपालिका– ६ र अर्घाखाँचीको भूमिकास्थान नगरपालिका– ५ को संगमस्थल छापेखोलामा निदेनीगैरा झोलुङ्गे पुल निर्माण भएको हो

डा.भोला रिजालको पुस्तक विमोचन

काठमाडौं । वरिष्ठ चिकित्सक डा. भोला रिजालको पुस्तक “सेतो कोट” विमोचन छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले पुस्तकको विमोचन गर्नुभएको हो । डा. रिजालको

बेलायती साइकल राइडर मार्क क्याभेन्डीस यस वर्षको टुर डे फ्रान्स साइक्लीङबाट बाहिर

एजेन्सी । बेलायती साइकल राइडर मार्क क्याभेन्डीस यस वर्षको टुर डे फ्रान्स साइक्लीङबाट बाहिरिएका छन् । फ्रान्सको लिबोर्नबाट लिमोजेसम्मको आठौं चरणको रेसमा दुर्घटनामा परेर घाइते भएपछि क्याभेन्डीस प्रतियोगिता छाड्न बाध्य

स्पेनका कार्लोस अल्कारेज विम्बल्डन टेनिसको आठौं चरणमा प्रवेश

काठमाडौं । स्पेनका कार्लोस अल्कारेज र ग्रिसका स्टेफानोस सित्सीपास विम्बल्डन टेनिसको राउण्ड अफ सिक्सटिनमा पुगेका छन् । पछिल्लो खेलमा चिलीका निकोलस जेरीलाई ३–१ को सेटमा हराउँदै अल्कारेज प्रि–क्वार्टरफाइनलमा पुगेका हुन्

पाकिस्तानमा भारी वर्षाका कारण ५० जनाको मृत्यु

एजेन्सी । पाकिस्तानमा भारी वर्षाका कारण हालसम्म ५० जनाको मृत्यु भइसकेको छ । मनसुन शुरु भएसँगैको लगातार वर्षाले त्यहाँको जनजीवन अस्तब्यस्त बनेको छ भने ३३ लाख मानिस प्रभावित भएका छन्