Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


पशुपतिमा एकपछि अर्को बेथिति

काठमाडौं । हिन्दुहरूको आस्थाको धरोहर पशुपतिनाथा मन्दिरमा एकपछि अर्को बेथितिका घटना बढ्दै गएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति विकास कोषको अतिक्रमण गरिएको ३१ रोपनी जग्गालाई वैधता

एशियन एथलेटिक्स च्याम्पियनका लागि नेपालका ७ खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं । थाइल्याण्डको बैंककमा हुने २५ औं एशियन एथलेटिक्स च्याम्पियनसिपमा नेपालका ७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । जुलाई १० देखि १७ गतेसम्म हुने प्रतियोगितामा नेपालकातर्फबाट दिपक अधिकारी, मुकेश पाल,

एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर गल्ती गर्‍यो : राजेन्द्र पाण्डे

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले एमालेले स्पष्टिकरणको मौका समेत नदिई प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेर गल्ती गरेको टिप्पणी गर्नु भएको छ । शनिबार समाजवादी मोर्चाको

कुमारी बैंकका पूर्वसीइओसहित ११ जनाविरूद्ध मुद्दा

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कुमारी बैंकका तत्कालीन सीइओसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ । कुमारी बैंकका तत्कालीन सिइओ अनुजमणि तिमिल्सना र न्युरोड शाखा प्रमुखसमेतलाई प्रतिवादी बनाएर १

समस्या समाधान गरेपछि मात्रै सदन अघि बढ्छ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद अवरोधको समस्यालाई छलफलका माध्यमबाट समाधान गरेर मात्रै सदन अघि बढ्ने बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर संसद अवरोध

सबै प्रदेशमा औंपचारिक कार्यक्रम गर्ने समाजवादी मोर्चाको निर्णय

काठमाडौं । समाजवादी मोर्चा, नेपालले सबै प्रदेशको राजधानीमा कार्यक्रम गर्ने भएको छ । शनिबार काठमाडौंको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रिय कार्यालयमा बसेको मोर्चाको पहिलो बैठकले आफ्नो सन्देश दिने गरी सबै

माथिल्लो कर्णालीमा जीएमआरसँगको सम्झौता गलत रहेको भन्दै जनमोर्चाको विरोध

काठमाडौं । राष्ट्रिय जनमोर्चाले माथिल्लो कर्णाली जलविद्युत् आयोजनामा भारतीय कम्पनी जीएमआरको म्याद थप गर्ने सरकारको निर्णयलाई मान्यता दिने सर्वोच्च अदालतको फैसलाको विरोध गरेको छ । नाै सय मेगावाटको माथिल्लो कर्णाली

बैतडीमा नब्बे प्रतिशत रोपाइँ सकियो

काठमाडौं । बैतडीमा यो वर्षको रोपाइँ अन्तिम चरणमा पुगेको छ । असार पहिलो सातासम्म वर्षा नहुँदा रोपाइँ हुन सकेको थिएन । तर,मनसुन सुरु भएसँगै पानी पर्न थालेपछि धमाधम रोपाइँ भएको

नवलपरासीमा यस वर्ष आउन सक्ने बाढीलाई मध्यनजर गर्दै पूर्वतयारी

परासी । नवलपरासीमा यस वर्ष आउन सक्ने बाढीलाई मध्यनजर गर्दै पूर्वतयारी थालिएको छ । हरेक वर्ष आउने बाढीले जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याउँदै आएको छ । त्यसैलाई मध्यनजर गर्दै नेपाली

धौलीगंगा बाँध खोलिँदै, सतर्कता अपनाउन आग्रह

काठमाडौं । महाकाली नदीको जलस्तर बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले सतर्कता अपनाउन आग्रह गरेको छ । भारतको उत्तराखण्डमा रहेको तपोवन धार्चुलाको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिने भएकाले महाकाली नदीको