Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


काठमाडौं महानगरले सुरु गर्‍यो छात्रवृत्तिको प्रक्रिया

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु गरेको छ । काठमाडौं महानगरपालिकाले संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ मा भर्ना भई

ज्याक माको कम्पनीलाई एक अर्ब अमेरिकी डलर जरिवाना

एजेन्सी । चीनको वित्तीय नियमनकारी निकायहरूले चिनियाँ अर्बपति ज्याक माको कम्पनी एन्ट ग्रुपलाई विभिन्न वित्तीय कानुन र निर्देशिकाहरूको पालना नगरेको भन्दै साढे सात अर्ब युआन अर्थात् लगभग एक अर्ब अमेरिकी

एमालेले अहिले सत्तालाई प्राथमिकता नदिएको शंकर पोखरेलको दाबी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले सत्तालाई प्राथमिकता नदिएको दाबी गर्नुभएको छ । महासचिव पोखरेलले कमजोरहरुको सहकार्यबाट राष्ट्र निर्माण हुन नसक्ने भएकाले अहिले

सरकार यसरी नै चलिरहे २०८४ मा कांग्रेसले जोसँग मिलेपनि जित्दैन : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकार यसरी नै चलिरहने हो भने २०८४ मा कुनैपनि पार्टीसँग मिलेपनि कांग्रेसले निर्वाचन जित्न नसक्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई

देशको आवश्यकता म वा मेरो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु हो : गगन थापा

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएको बताउनुभएको छ । शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो

युवाहरूलाई बाँच्ने आशा दिन सक्दैन भने त्यो राजनीतिको के अर्थ : गगन थापा

काठमाडौं । पछिल्लो समय आत्महत्याका घटना बढेकोप्रति नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चिन्ता व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले युवाहरूलाई बाँच्ने आशा दिन सक्दैन भने त्यो राजनीतिको के

पाल्पाका एकीकृत समाजवादीका अध्यक्ष खिमा नन्द पाण्डेको निधन

पाल्पा । पाल्पाका नेकपा समाजवादीका अध्यक्ष खिमा नन्द पाण्डे (कमल)को निधन भएको छ । पाण्डेको हृदयघातका कारण शुक्रबार साँझ निधन भएको हो । शुक्रबार दिउँसो खेतमा काम गरिरहेका बेला छाती

समाजवादी मोर्चाको पहिलो बैठक आज बस्दै

काठमाडौं । समाजवादी मोर्चा, नेपालको पहिलो बैठक शनिबार बस्ने भएको छ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, अलोकनगरमा शनिबार अपराह्न ४ बजे बैठक बस्न लागेको हो । बैठकमा मुलुकमा

नेदरल्यान्ड्समा प्रधानमन्त्री मार्क रुट नेतृत्वको सरकार ढल्यो

एजेन्सी । युरोपेली देश नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुटको कन्जर्भेटिभ पार्टी फ्रिडम एण्ड डेमोक्रेसी (पीभीभी) ले आप्रवासी सम्बन्धी कसिलो नीति ल्याएका कारण बहुमत गुमाएको छ । प्रधानमन्त्री रुटले ल्याएको आप्रवासीसम्बन्धी प्रस्तावलाई

सातौं एनभिए क्लब लिग भलिबल आजबाट सुरु हुँदै

काठमाडौं । सातौं एन.भि.ए क्लब लिग राष्ट्रिय भलिबल प्रतियोगिता शनिबार देखि सुरु हुँदैछ । नेपाल भलिबल संघको आयोनजामा सञ्चालन हुने प्रतियोगिता असार ३० गतेसम्म चल्नेछ । प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दाहाल