एजेन्सी । भारतको ओडिशा बालासोरमा जुन २ मा भएको रेल दुर्घटनामा सीबीआईले ३ रेलवे कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई हत्या नभएको अपराधी हत्या अन्तर्गत मुद्दा चलाइएको
काठमाडौैं । शनिबार पनि बैंक तथा वित्तिय संस्था खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले शनिबार पनि राजस्व संकलनको व्यवस्था गर्न निर्देशन दिएसँगै शनिबार बैंक खुल्ने भएको हो । महालेखा
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि (पूरक परीक्षा) परीक्षा साउन २६ र २७ गते हुने भएको छ । अन्तिम ग्रेड सी या सी भन्दा कम प्राप्त गरेकामध्ये बढीमा
काठमाडौं । मकवानपुरमा दुई वटा ट्रक एक आपसमा ठोक्किएर आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । प्रहरीका अनुसार ना ६ ख ६६६७ नम्बरको
काठमाडौं । मिटरब्याज पीडितले देशभरबाट अहिलेसम्म झण्डै २४ हजार उजुरी दिएका छन् । सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको अनुचित लेनदेन सम्बन्धी जाँचबुझ आयोगका अनुसार परेका उजुरीमध्ये १ हजार
काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। शनिबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । जल
काठमाडौं । पशुपतिको ज्यासलमा करिब ४० तोला सुनको टुक्रा भेटिएको जनाइएको छ। जलहरी बनाएको ठाउँमा सरसफाइ गर्ने क्रममा शुक्रबार बिहान करिब ४० तोला सुन भेटिएको पशुपति क्षेत्र विकास कोष स्रोतको
काठमाडौं । प्रतिनिधिसभाको शुक्रबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भयो। सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नआएसम्म सदन चल्न नदिने अडान
काठमाडौं । नेपाल प्रहरीले नयाँ आर्थिक वर्षदेखि नेपाल प्रहरी कार्ययोजना–२०८० कार्यान्वयनमा ल्याउने भएको छ । १ साउनदेखि कार्यान्वयनमा ल्याउन लागिएको कार्ययोजनाको अवधि दुई वर्षको रहेको छ । सरकारको न्यूनतम साझा
काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रीले नेपाल धितोपत्र बोर्डले दिएको सुविधाको लुप होल प्रयोग गर्दै सर्वसाधारणको पैसा फिर्ता नदिने प्रपञ्च रचेको छ । सर्वसाधारणले चाहेमा ३ दिन म्याद राखेर पैसा फिर्ता