काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला ‘बदलिएको कांग्रेस, बलियो कांग्रेस’ बनाउने १४ बुँदे प्रतिवद्धता पारित गर्दै सकिएको छ । बैठकमा पार्टी सभापतिहरुले उठाएका विषयहरू केन्द्रीय समितिमा उठाउने प्रतिवद्धता महामन्त्रीद्वय
काठमाडौं । जुम्लाको तातोपानी गाउँपालिकाले पालिकाभित्रका जेहेन्दार, दलित तथा अल्पसङ्ख्यक छात्रछात्रालाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ । गाउँपालिकाको आब २०८०/८१ को नीति, कार्यक्रम र बजेटमा यहाँका विद्यार्थीले
डडेल्धुरा । डडेल्धुरा जिल्लाको मुख्य बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रक्षेपण लगत्तै कृषिजन्य, घरेलु स्थानीय उत्पादन तथा किराना लगायत चिजवस्तुमा मूल्य
काठमाडौं । डिशहोमले अब मोबाइलमा नै टेलिभिजन हेर्न मिल्ने गरी मोबाइलएप ‘डिशहोम गो’ सञ्चालनमा ल्याएको छ । हाल सेटअप वक्समा मात्र सीमित टिभी च्यानलहरुलाई ओटीटी प्रविधिमार्फत कम्पनीले मोवाइल डिभाइसमा उपलव्ध
काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र छात्रावास सञ्चालन गर्ने व्यक्तिले अब महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने भएको छ । काठमाडौं महानगरपालिकाले छात्रावास (होस्टल) सञ्चालनसम्बन्धी मापदण्ड, २०८० बनाएसँगै छात्रावास सञ्चालनका लागि पूर्वस्वीकृति अनिवार्य गरिएको
गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ काठमाडौं । गणतान्त्रिक सरकारका राष्ट्रपति, प्रधानमन्त्रीदेखि संवैधानिक निकायका मुख्यालय धानिरहेका राणा र मल्लकालीन ऐतिहासिक भवन पुनर्निर्माण क्रममा हेलचेक्रयाइँ हुँदा त्यहाँका ऐतिहासिक र सांस्कृतिक सम्पदा मासिने
जन्मदिनको अवसरमा साहित्यकार समिर नेपालका दुई कृति सार्वजनिक काठमाडौं । नेकपा एमालेका नेता तथा साहित्यकार समिर नेपालले आफ्नो जन्मदिनको अवसर पारेर एकै पटक दुई कृति सार्वजनिक गर्नुभएको छ । नबिर्सने
काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरुलाई देशभित्रै रोजगारीको व्यवस्था गर्न सांसदहरुले सरकारसँग माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तरर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको
काठमाडौं । चलचित्र ‘ऐंचो पैंचो’को टिजर सार्वजनिक भएको छ । आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको शुक्रबार टिजर रिलिज गरिएको हो । कृषा चौलागाईंको डेब्यु निर्देशकिय चलचित्र केपी
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले वर्तमान राजनीतिक नेतृत्वबाट प्रहरीलाई काम गर्न सहज रहेको बताउनुभएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले अहिलेको सरकार