Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


प्रधानमन्त्री दाहालले भारतीय नागरिक सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिनुभयो : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय नागरिक प्रितम सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिएको बताउनुभएको छ । प्रधानमन्त्री दाहालले आफू सत्तामा टिकिरहनका लागि सिंहबारे

सुदूरपश्चिम प्रदेशको बजेटमा असन्तुष्टी

काठमाडौं । सुदूरपश्चिम प्रदेशका सत्तारुढ सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर बजेट संशोधनको माग राखेका छन् । गत असार १ गते सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले प्रस्तुत गरेको

गण्डकी प्रदेशको बजेट बहुमतले पारित

काठमाडौं । गण्डकी प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । अर्थमन्त्री जीतप्रकाश आलेले असार १ गते प्रदेशसभामा पेस गरेको वर्षको बजेट शुक्रबार बहुमतले पारित भएको हो । गण्डकी प्रदेश

ललिता निवास प्रकरणः विपक्षीलाई सँगै राखेर सुनुवाई गर्न आदेश

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतको रिटमा विपक्षीलाई पनि सँगै राखेर सुनुवाई गर्ने आदेश भएको छ । गुरुङ लगायतले

बाढी-पहिरोका कारण जलविद्युतमा ८ अर्ब बढीको क्षति

काठमाडौं । यही असार १ र २ गते पूर्वमा आएको बाढीपहिरोका कारण जलविद्युत् क्षेत्रमा आठ अर्ब ८४ करोडको क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) नेपालले आज प्रधानमन्त्री

बाढी-पहिरोबाट घरबारविहीन परिवारलाई राहतको उचित व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बाढी, पहिरोबाट मानवीय क्षति पुगेका र घरबारविहीन बनेका परिवारलाई उचित राहतको व्यवस्था गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । शुक्रबार सिंहदरबारमा आयोजित विपद् जोखिम न्यूनिकरण

कमिसन र भ्रष्टाचारको जालो राजनीतिक नेतृत्वबाट संरक्षित : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो राजनीतिक नेतृत्वबाट संरक्षित रहेको दाबी गर्नुभएको छ । शुक्रबार आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै गृहमन्त्री श्रेष्ठले यसमा नेतृत्वबाट संरक्षित रहेको वा

‘विश्वकप छनोटमा नेपाली खेलाडीको प्रदर्शन सकारात्मक’

काठमाडौं । जिम्बाबेमा भएको विश्वकप छनोट खेल सकेर नेपाल स्वदेश फर्किएको छ । शुक्रबार नेपाली टोली स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका

दाहाल नेतृत्वको सरकार ढल्दैन : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिले पुष्पकमल दाहाल नेतृत्वको सरकार ढल्ने कुनै सम्भावना नरहेको दाबी गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री

प्रधानमन्त्री दाहाल भारत भ्रमणमा भारतीय गुप्तचरकै घरमा बसेको अध्यक्ष ओलीको दाबी

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणमा गएका बेला भारतीय गुप्तचर प्रमुखसँग भेटेर आएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै