Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


कांग्रेस जिल्ला सभापतिहरुको बैठक आज पनि बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको बैठक शुक्रबार पनि बस्दैछ । बैठक पार्टी केन्द्रिय कार्यालय सानेपामा बिहान ११ बजेबाट शुरु हुनेछ । बिहीबारबाट शुरु भएको भेलामा शुक्रबार पनि

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत शुक्रबार प्रतिनिधिसभा र राष्ट्रिय सभा दुबै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक शुक्रबार दिउँसो ३ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक मध्यान्ह साढे १२

ललिता निवास जग्गा प्रकरणमा पाँच जना पूर्व सचिवविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा ५ जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तत्कालीन सचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेश अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध अदालतबाट पक्राउ

काठमाडौं महानगरले निजी कलेजहरुसँग माग्यो कक्षा ११ मा दिने छात्रवृत्तिको बिवरण

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी कलेजहरुलाई कक्षा ११ मा प्रदान गर्ने छात्रवृत्ति कोटाको बिवरण बुझाउन निर्देशन दिएको छ । एसईईको नतिजा सार्वजनिक भएलगत्तै महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै कक्षा ११

पाकिस्तानको खैबर पख्तुनख्वामा पहिरोमा परी ८ बालकको मृत्यु

एजेन्सी । पाकिस्तानकै खैबर पख्तुनख्वा प्रान्तमा पहिरोमा परी आठ जना बालकको मृत्यु भएको छ । खैबर पख्तुनख्वा प्रान्तको शाँगला जिल्लाको मार्टुग इलामा क्रिकेट खेलिरहेका बालकहरु पहिरोमा परेका हुन् । क्रिकेट

अभिनेता सारुक ताम्राकारले गरे आत्महत्या

काठमाडौं । अभिनेता सारुक ताम्राकार आत्महत्या गरेका छन् । ताम्राकार काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा बिहीबार राति ११ बजे झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । ताम्राकारको शवलाई पोस्टमार्टमका लागि त्रिवि

पाकिस्तानको लाहोरमा वर्षाका कारण १७ जनाको मृत्यु, ५० घाइते

एजेन्सी । पाकिस्तानको लाहोरमा मुसलधारे वर्षाका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ भने ५० जना भन्दा बढी घाइते भएका छन् । त्यहाँको उद्धार विभागका अनुसार पञ्जाब प्रान्तको प्रान्तीय राजधानीमा

स्पेन जान खोज्ने एक हजार आप्रवासीको मृत्यु

एजेन्सी । पछिल्लो ६ महिनामा स्पेन प्रवेश गर्न खोज्ने झण्डै एक हजार आप्रवासीहरुको मृत्यु भएको खुलासा भएको छ । वाकिङ वोर्डर्स नामक संस्थाले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२३ को

सातौं एनभिए क्लब लिग भलिबल शनिबार देखि सुरु हुँदै

काठमाडौं । सातौं एन.भि.ए क्लब लिग राष्ट्रिय भलिबल प्रतियोगिता शनिबार देखि सुरु हुँदैछ । प्रतियोगितामा पुरुषतर्फ ७ तथा महिलातर्फ ६ टिम सहभागि छन् । आयोजक नपाल भलिबल संघले बिहीबार खेल

कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। शुक्रबार बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरू साथै कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा