Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


अर्बौंका ठेक्काको म्याद थपमा चलखेल

काठमाडौं । सरकारले विभिन्न ठेकेदार कम्पनीको प्रभावमा परेर अपारदर्शी रूपमा सयौं ठेक्काको म्याद थप गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एकैपटक सयौं ठेक्काको म्याद थप्ने निर्णय गरेको हो ।

आईपीओ आवेदन रद्द गर्ने लगानीकर्तालाई अल्मल्याउने दाउ

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओलाई परेको आवेदन रद्द गर्ने प्रक्रिया सम्भवतः आजदेखि सुरू हुने भएको छ । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकले आईपीओ फिर्ता लिन चाहनेहरूका

जथाभाबी एन्टिबायोटिक

काठमाडौं । मानिसको शरीरमा कीटाणु वा परजीवी संक्रमण भए तिनलाई मार्न चिकित्सकले एन्टिबायोटिक प्रयोगका लागि सिफारिस गर्छन्। कुनै पनि एन्टिबायोटिक दिनुअघि बिरामीको कल्चर तथा एन्टिबायोटिक प्रतिरोधी अवस्था जाँच गर्नुपर्ने हुन्छ।

राजधानीका नाइट क्लब र डान्स बार अपराधका अखडा

काठमाडौं । राजधानीका नाइट क्लब र डान्स बार आपराधिक गतिविधिका अखडा बन्न थालेका छन्। नेपाल प्रहरीले असारमा मात्रै दुईवटा घटनामा संलग्नलाई पक्राउ गरेपछि ती ठाउँहरू आपराधिक गतिविधिको अखडा बन्न थालेको

किन पोखराबाट लेखनाथ अलग हुन चाहन्छ ?

पोखरा । लेखनाथ नगरपालिका पुनस्थापना माग गर्दै लेखनाथवासीले हस्ताक्षर अभियान सुरु गरेका छन् । लेखनाथ उद्योग वाणिज्य संघको स्थापना दिवस अवसरमा बुधबार आयोजित समारोहबीच सो हस्ताक्षर अभियान सुरु भएको हो

सुध्रियो एसईई नतिजा

काठमाडौं । गत वर्षको तुलनामा माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को परीक्षामा माथिल्लो ग्रेड (स्तरीकृत अंक) ल्याउने विद्यार्थीको संख्या सुधारोन्मुख रहेको पाइएको छ । अघिल्लो वर्ष २०७८ सालको तुलनामा

प्रधानमन्त्रीको अभिव्यक्तिले सबैलाई अफ्ठ्यारो महशुस भएको छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद अवरुद्ध भएकोबारे प्रधानमन्त्रीले संसदमा आफ्नो धारणा राखेपछि स्पष्ट हुने बताउनुभएको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा भएको जिल्ला सभापतिहरुको भेलापछि सञ्चारकर्मीहरुसँग

बंगलादेशका कप्तान तमीम इक्बालले लिए सन्यास

एजेन्सी । बंगलादेशका एकदिवसीय कप्तान तमीम इक्बालले भारतमा विश्वकप सुरु हुनुभन्दा तीन महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । बंगलादेशले अफगानिस्तानसँग तीन एकदिवसीय सिरिजको पहिलो खेलमा बुधबार हार व्यहोरेको थियो

२०८६ सालसम्म बेरोजगारीको संख्या ३ लाखमा झार्ने सरकारले योजना

काठमाडौं । २०८६ सालसम्म बेरोजगारीको संख्या ३ लाखमा झार्ने सरकारले योजना बनाएको छ । राष्ट्रिय योजना आयोगले समग्र मानव संशासन विकास योजना तर्जुमालाई अगाडि बढाएको हो । आयोगका सदस्य डा.रमेश

मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व पूरा गर्नेगरी आउँछ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व पूरा गर्नेगरी आउने बताउनुभएको छ । बिहीबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर