Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


प्रधानमन्त्री पत्नी सीताको निधन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधन भएको छ । स्वास्थ्य अवस्था ज्यादै गम्भीर बनेपछि बुधबार बिहान नर्भिक अस्पताल लगिएकोमा उपचार सुुरु गर्दा नगर्दै सीताको निधन भएको हो

जापानमा भारी वर्षाका कारण छ जनाको मृत्यु, पाँच जना वेपत्ता

एजेन्सी । जापानमा भारी वर्षापछी आएको बाढी र पहिरोमा परी ६ जनाको मृत्यु भएको छ भने पाँच जना वेपत्ता भएका छन्। जापानको दक्षिणपश्चिम क्युसु क्षेत्रका हजारौं जनता प्रभावित भएका छन्

प्रधानमन्त्री दाहालकी पत्नीको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको स्वास्थ्य अवस्था ज्यादै गम्भीर बनेको छ । स्वास्थ्य अवस्था ज्यादै गम्भीर बनेपछि गएराती थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएकोमा स्वास्थ्यमा सुधान आउन सकेको

नेटो शिखर सम्मेलनले फेरि अस्वीकार गर्‍यो युक्रेनलाई तत्काल सदस्यता दिन

एजेन्सी । लिथुआनियमा जारी उत्तर एटलान्टिक सन्धी संगठन नेटोको सम्मेलनले युक्रेनलाई तत्काल सदस्यता नदिने निर्णय गरेको छ । सम्मेलनले युक्रेनलाई प्रक्रिया छोट्याएर तत्काल सदस्यता दिन नसकिने निर्णय गरेको हो ।

काठमाडौंबाट फोहोर लिएर जाने गाडीलाई शुल्क लिने ककनी गाउँपालिकाको निर्णय

काठमाडौं । नुवाकोटको ककनी गाउँपालिकाले आगामी १ साउनदेखि काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा ल्याण्डफिल साइट जाने गाडीलाई प्रवेश शुल्क लिने भएको छ । गाउँपालिकाले आर्थिक विधेयक मार्फत फोहोर बोकेर जाने गाडीहरुलाई

आज कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बुधबार बस्दैछ । विधान अनुसार प्रत्येक दुई महिनामा बस्नुपर्ने केन्द्रीय समिति बैठक एक वर्षपछि केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक सुरु हुनेछ

नोभाक जोकोभिच विम्बल्डन टेनिसको सेमिफाइनलमा

काठमाडौं । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच विम्बल्डन टेनिसको सेमिफाइनलमा पुगेका छन् । क्वाटरफाइनलमा रुसका आन्द्रे रुब्लेभलाई ३–१ को सेटमा हराउँदै जोकोभिच सेमिफाइनलमा पुगेका हुन् । रुब्लेभविरुद्धको खेल जोकोभिचले ४–६,

मनसुनी वायुको प्रभाव : हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व तिर सरदर स्थान भन्दा उत्तर तर्फ (नेपाल नजिक)

आफ्नै विधान कुल्चँदै कांग्रेस

काठमाडौं । नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेस आफ्नै विधान कुल्चँदै आएको छ । लोकतन्त्रलाई मान्ने हरेक देश संविधानअनुसार र हरेक दल विधानअनुसार चल्नुपर्ने सर्वमान्य सिद्धान्तलाई अंगीकार गरेको कांग्रेसले

ठाउँ छाडौं सीमा मिचिने, नछाडौं पीडैपीडा

चितवन । अमरबहादुर रानामगर माडी नगरपालिका १ स्थित वाल्मीकि आश्रमसँग जोडिएको सुकुम्बासी बस्तीमा २०३६ सालभन्दा अघिदेखि नै बस्दै आएका छन्। तनहुँबाट बुवासँग झरेका रानामगरले आफ्नो सक्रिय जीवन यही बस्तीमा बिताए।