Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


जनमत पार्टीलाई सरकारले ल्याउनेबारे सकारात्मक छलफल भईरहेको छ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल भईरहेको बताउनुभएको छ । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले

परिसंघ र दराजबीच स्वदेशी उत्पादन प्रवर्द्धन गर्न समझदारी

काठमाडौं । नेपाल उद्योग परिसंघको मेक इन नेपाल ‘स्वदेशी’ र अनलाइन प्लाटफर्म कम्पनी दराजबीच स्वदेशी अभियानमा आवद्ध सदस्यहरुको उत्पादन प्रवद्र्धन गर्न समझदारी भएको छ । मेक इन नेपाल ‘स्वदेशी’ उद्योग,

शेयर बजारमा सामान्य गिरावट

काठमाडौं । शेयर बजारमा दोस्रो दिन पनि सामान्य करेक्सन जारी रह्यो । उतार चढावबीच बजार परिसूचक नेप्से करिब ५ अंकले ऋणात्मक रहेर २ हजार ७२ कायम भएर थामियो । सोमबार

वित्तीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धा जरुरी : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले वित्तीय क्षेत्रमा स्वस्थ्य प्रतिस्पर्धाको आवश्यकतामा जोड दिनुभएको छ । वित्तीय संघसंस्थाले सुविधा पाएनौं मात्र नभनेर जिम्मेवारीप्रति कर्तव्यनिष्ठ र आफूलाई नियमन गर्न सक्यो भने देशको

नेपाली उत्पादनलाई ब्राण्डिङ गरी विश्वबजारमा पठाउनुपर्छ : उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा रानाले नेपालमा उत्पादित सामाग्रीहरुलाई ब्राण्डिङ गरी विश्व बजारमा पुर्‍याउन आवश्यक रहेको बताउनुभएको छ । असार २३ र २४ गते चीनको गुइयाङ प्रान्तमा भएको इको फोरम ग्लोवल

ललिता निवास जग्गामा दोषी र निर्दोषलाई एउटै घानमा नराख्न अध्यक्ष नेपालको आग्रह

पाल्पा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवास जग्गा हिनामिना प्रकरणमा उचित न्याय हुनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले मंगलबार तानसेनमा गरेको कार्यक्रममा उहाँले यसमा

सर्पको डसाइबाट दाजुभाइको मृत्यु

कपिलवस्तु । कपिलवस्तुमा सर्पको डसाइबाट दुई जनाको मृत्यु भएको छ । गय राति घरमा सुतिरहेको बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको मृत्यु भएको होे । निधन हुनेमा

सरकार र निजी क्षेत्र मिलेपछि मात्र खेल क्षेत्रको प्रवर्द्धन हुन्छ : मन्त्री लिम्बु

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले सरकार र निजी क्षेत्र नमिलीकन खेल क्षेत्रको प्रवर्द्धन हुन नसक्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित लेखक नविन अर्यालको कृति नेपाली खेलकुदको वृत्तान्त

काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउन सरकारले उपत्यका गुरु योजना बनाउँदै

ललितपुर । शहरी विकासमन्त्री सीता गुरुङले काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउन सरकारले काठमाडौं उपत्यका गुरु योजना बनाइरहेको बताउनुभएको छ । सोमवार जिल्ला समन्वय समिति ललितपुरको सातौं जिल्ला सभामा बोल्दै मन्त्री गुरुङले

दुर्घटनाग्रस्त हेलिकप्टरको अध्ययनका लागि सरकारले छानबिन समिति बनाउने

जनकपुर । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ । मंगलवार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण सहारोहपछि सञ्चारकर्मीहरुसँग कुरा