Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


“नवीन राप्रपा–२०८०“ का लागि सुदूरमा ज्ञानेन्द्र र कर्णालीमा धनबहादुर सह कमाण्डर बने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले “नवीन राप्रपा–२०८०“ कार्यान्वयनका लागि सुदूर पश्चिम र कर्णाली प्रदेशको सह संयोजक तोक्नु भएको छ । सुदूर पश्चिमको सह संयोजकमा पार्टीका प्रवक्ता

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट मंगलबार पनि हेर्न नभ्याइनेमा

काठमाडौं । कोशी प्रदेश सरकार गठन विरुद्धको रिट निवेदन मंगलबार पनि हेर्न नभ्याइनेमा परेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठ इजलासमा मंगलबारका लागि पेशी तोकिएपनि हेर्न नभ्याइनेमा परेको हो । गत

पूर्वाधार विकासका लागि छुट्याइएको बजेटले भ्रष्टाचार बढाउँछ : जितेन्द्रनारायण देव

काठमाडौं । राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा आवश्यक बजेट जान नसकेको बताउनुभएको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद देवले यस्तो बताउनुभएको हो

मौसममा सुधार हुन अझै केही दिन लाग्ने

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहनाका साथै न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेको छ । जल तथा मौसम

आर्मीले भारतमा डुराण्ड कप फुटबल खेल्दै, विजेताले ६३ हजार अमेरिकी डलर पुरस्कार पाउने

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा हुने डुराण्ड कप फुटबल प्रतियोगिता खेल्ने भएको छ । एसियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिताको रुपमा रहेको डुराण्ड कपमा २७ वर्षपछि विदेशी क्लब सहभागी

सत्ता पक्षका सांसदको प्रश्न : देउवा,दाहाल र महतको जिल्लाको बजेट सच्चिएर आयो की आएन ?

काठमाडौं । राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री डा. प्रकाशशरण महतको जिल्लामा गएको बजेट सच्चिएर आएको हो वा होइन भन्दै प्रश्न गर्नुभएको छ

यस वर्ष ६४६ आरोही सगरमाथामा पुगे

काठमाडौं । यस वर्षको बसन्तकालीन सिजनमा पथ प्रदर्शकसहित ६ सय ४४ आरोहीले सर्वोच्च शिखर सगरमाथाको शिखरमा पुगेका छन् । चुचुरोमा पुग्नेहरू १३ नेपालीसहित २८७ आरोही र तीन सय ५९ पथप्रदर्शक

आगामी बजेटबाट केही नेता, मन्त्री र विचौलिया बाहेक अरु खुशी छैनन् : सांसद स्वाँर

काठमाडौं । राष्ट्रिय सभा सदस्य तारामान स्वाँरले आगामी आर्थिक वर्षको बजेटबाट केही नेता, मन्त्री र विचौलियाहरु बाहेक सबै असन्तुष्ट रहेको बताउनुभएको छ । मंगलवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो

नवीन प्रविधिको विकास र प्रसार कार्यमा लाग्न प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नवीनतम् प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । आज मंगलबार काठमाडौंमा कृषि तथा वन विज्ञान

नेपालको बजेट दिल्लीबाटै पास हुन लागेको त होइन : विमला राई पौड्याल

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा.विमला राई पौड्यालले आगामी आर्थिक वर्षको बजेट दिल्लीबाटै पास हुन लागेको हो ? भन्दै प्रश्न गर्नुभएको छ । मंगलवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो