Logo २७ कार्तिक २०८३, शुक्रबार | Fri, Nov 13, 2026


शेयर बजारमा २५ अंकले वृद्धि

काठमाडौं । दुई दिन सामान्य करेक्सन आएको शेयर बजार बुधबार पुनः लयमा फर्कियो । मंगलबार अस्थि झिनो अंकले रातो रहेको बजारमा बुधबार दोहोरो अंकको वृद्धि आएको हो । उतार चढावबीच

जीवन संगिनी सीतालाई प्रधानमन्त्री दाहालले दिए दागबत्ती

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धर्मपत्नी सीता दाहालको पार्थिव शरीरमा दागबत्ती दिनु भएको छ । प्रधानमन्त्री दाहालका साथै छोरीहरु रेणु दाहाल र गंगा दाहालले

सीता दाहालको पार्थिव शरीर अन्त्यष्टीका लागि पशुपति आर्यघाट पुर्‍याइयो

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको पार्थिव शरीर अन्त्यष्टीका लागि पशुपति आर्यघाटमा लगिएको छ । सीताको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि कोटेश्वरको पेरिस

सीता दाहालको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनमा दुःख व्यक्त गर्नुभएको छ । मोदीले बुधबार ट्विटरमार्फत सीताप्रति श्रद्धाञ्जली र प्रधानमन्त्री दाहालको परिवारमा समवेदना प्रकट

सीता दाहालको राजकीय सम्मानकासाथ अन्त्यष्टी गरिने

काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालकी धर्मपत्नी दिवंगत सीता दाहालको राजकीय सम्मानसहित अन्त्यष्टी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज मध्यान्ह बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले स्वर्गीय

सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा, १० वर्षमा प्रधानमन्त्री दाहालले परिवारका ३ सदस्य गुमाए

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि कोटेश्वर स्थित पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ । प्रधानमन्त्री दाहालले सीताको पार्थिव

माओवादी कार्यालयमा दुई दिनसम्म झण्डा झुकाइने

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी एवं पार्टीकी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति पार्टीका सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झन्डा आधा झुकाइने भएको छ

मेयर बालेन साहविरुद्ध महानगर अगाडि बिरोध प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबिरुद्ध महानगरपालिकाको कार्यालय अगाडि ‘इनफ इज इनफ’ ले बिरोध प्रदर्शन गरेको छ । ‘इनफ इज इनफ’ले काठमाडौं महानगर अगाडि मेयर बालेनविरुद्ध ठेलागाडा लगायत साना

नेटोको कारण तेस्रो विश्वयुद्ध नजिकिएको रुसको दाबी

एजेन्सी । रुसले नेटोका कारण तेस्रो विश्वयुद्ध नजिकिएको बताएको छ । लिथुआनीयामा नेटो शिखर सम्मेलन चलिरहेको बेला रुसको शक्तिशाली सुरक्षा परिषदका उपसचिव दिमित्री मेदभेदेवले नेटोको बढ्दो युक्रेन सहयोगले तेस्रो विश्वयुद्धलाई

दाहालको निधनप्रति केपी ओलीद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पतनी सीता दाहालको निधनप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गर्नु भएको छ । उहाँले सामाजिक सञ्जालमामार्फत दिवङ्गत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण