काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताउनुभएको छ । राष्ट्रपति पौडेलले बुधबार बिहान प्रधानमन्त्री दाहाललाई टेलिफोन गरेर दुःख
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनले पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको जनाएको छ । माओवादी
काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक रहेको दाबी गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन बुधबार न्यायाधीश सपना प्रधान मल्लको इजलासमा पेसी तोकिएको छ । आइतबार, सोमबार र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको पार्थिव शरीर नर्भिक अस्पतालबाट निकालेर श्रद्धाञ्जलीका लागि पेरिसडाँडातर्फ लगिदै छ । अन्तिम श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीरलाई माओवादी पार्टी कार्यालय पेरिसडांँडामा राखिनेछ
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई श्रद्धाञ्जलि दिन विभिन्न दलका शीर्ष नेताहरु थापाथलीस्थित नर्भिक अन्तराष्ट्रिय अस्पताल पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,
काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभिए राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ सशष्त्र प्रहरीको नेपाल एपिएफ क्लबले लगातार तेस्रो जित निकालेको छ । राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बुधबार बिहान भएको
काठमाडौै । एक वर्षपछि आज बस्ने तय भएको कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ । प्रधानमन्त्री पत्नी सीता दाहालको निधनका कारण बैठक स्थगित गरिएको हो । अब साउन २
काठमाडौं । राष्ट्रिय सभाको बुधबार बिहान ११ बजे बस्ने तय भएको बैठक बिहीबारका लागि सरेको छ । संसद सचिवालयले विशेष कारणवश बैठक सारिएको बताए पनि प्रधानमन्त्री पत्नी सीता दाहालको निधनका
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको अन्त्यष्टि बुधबार नै गरिने भएको छ । बुधबार दिउँसो २ बजे पशुपति आर्यघाटमा पत्नी दाहालको अन्त्यष्टि गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
काठमाडौं । राष्ट्रिय सभाको बैठक बुधबार बिहान ११ बजे बस्ने भएको छ । बुधबारको बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेको छ । बैठकको सुरूमा बजेटमाथिको छलफलका क्रममा